• ओखलढुंगामा एक महिलाले जन्माइन् एकैपटक ३ सन्तान

    ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् । आईतबार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् । प्रसुती बेथा लागेर स्थानीइ फेदिगुठ स्वास्थ्य चौकीमा जार्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई काठमाडौ...

  • थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । यस्तै, ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबारसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ पीसीआर परीक्षण भएका छन्...

  • भागरथी हत्याको विरोधमा प्रदर्शन, प्रदेश सांसद सहित ७ जना पक्राउ

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । घटनाको विरोधमा पार्टीसम्बद्ध अनेरास्ववियू (छैठौँ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सो क्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डक...

  • भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह

    काठमाडौं । विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स हत्या भएको घटनाको ढिला नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ । सो पार्टीका प्रवक्ता शरद राज पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्–हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र...

  • कोरोना संक्रमणका कारण विदेशमा थप ३ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्...

  • पाल्पामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

    बुटवल । पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पा रिब्दिकोट गाउँपालिका बस्ने वर्ष २१ को दिपक नेपाली पक्राउ परेका हुन् । उनले १७ वर्षीय किशोरीलाई घरमा सुतिरहेको अवस्थामा अचानक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्...

  • पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

    काठमाडौँ । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नम्बर १ मा २४ हजार २२४, ...

  • परिवारले राति प्रेमीको घरमा छोडेर आए, बिहान मृत भेटिइन् अञ्जिता

    धनगढी । कैलालीमा एक जना वडा सदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।गौरीगंगा नगरपालिका-३ का वडा सदस्य निरज चौधरीको कोठामा २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले युवती वडा सदस्यको कोठामा झुण्डिएको अवस्था...

  • बुवाले गरे गोली प्रहार गरी छोरीको हत्या

    बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँका ५५ वर्षीय धनबहादुर महराले आफ्नै छोरीको गोली हानी हत्या गरेका छन्। शनिबार दिउँसो करिब ३ बजेतिर २० वर्षीया छोरी बेलमति महरा धामीलाई गोली हानी हत्या गरेको स्थानीयले बताए। भरुवा बन्दुकले छोरीको पछाडिबाट पिठ्युमा गोली प्रहार गरी हत्या गरेका महरा जंगलतिर भागेको उनको खोजीको ...

  • ओखलढुङगामा चट्याङ लागेर एक युवकको मृत्यु

    ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–६ नयाँवन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । नागरिक खबरबाट...