सुनसरी । सुनसरीका दुई बेग्लाबेग्लै ठाउँका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धरान–इटहरी सडक खण्डमा र बराहक्षेत्र नगरपालिकाको रानीखोला सडकखण्डमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार कानेपोखरी गा...
स्वास्थ्य
-
-
५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ
काठमाडौँ । ५८ वर्ष कैद सजाय पाएका चोर १५ वर्षपछि पक्राउ परेका छन्। चोरी मुद्दामा फरार ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट शनिबार पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको विशेष टोलीले दोलखा घर भइ बौद्ध बस्ने उनलाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए। उनीव...
-
गुल्मीमा एक जना मृतावस्थामा फेला
गुल्मी । गुल्मीमा एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । बिहान घरबाट घाँस काट्न हिँडेका विक अबेरसम्म नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मी...
-
राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या भएको छ। २७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले बताए। गत शुक्रबार सवा बिहान १० बजे नेपालगन्ज उपमहानगरपालिका-१८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो। मृतकको सुरूमा पहिचान...
-
चिसोले महोत्तरीको जनजीवन कष्टकर
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहे...
-
नर्वेमा कोभिडविरुद्ध फाइजरको खोप लगाएका २९ जनाको मृत्यु
काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो । मृत...
-
अब हुम्ला आउने यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने
सिमकोट । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पीसीआर रिपोर्ट नचाहिने भएको छ ।यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि अनिवार्य गरिएको थियो । जिल्ला बाहिरबा...
-
सप्तरीमा रोकिराखेको ट्याक्टरमा सुमो गाडी ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । सप्तरीमा आइतबार बिहान गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । खड्क नगरपालिका-८ गिरधारी राइस मिल नजिक स१त २५१२ नम्बरको रोकिराखेको ट्याक्टरमा मे१ज २४५२ नम्बरको सुमो गाडी ठोकिँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुमोमा सवार अन्धाजी २५ वर्षीय पुरुष रहेका छन् । उनको नाम, थर र वतन भने नखुलेको प्...
-
कोरोना भाइरस :नयाँ प्रकारले गर्दा थप कठिन हुने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी
बीबीसी।विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ।कोरोनाभाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो। उच्च सङ्क्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूम...
-
कोरोना संक्रमणका कारण विदेशमा हालसम्म ३१९ जना नेपालीको मृत्यु
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको हो । संघको स्वास्थ्य समितिका सं...



















