काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६४ हजार १५९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निक...
स्वास्थ्य
-
-
लायन्स क्लबको रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरे (तस्बिर सहित )
बेनी । बेनीमा सम्पन्न रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका छन् । बेनी स्थित लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा बेनी अस्पताल परिसरमा संचालित रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका हुन् । ???????????????????????????????????? रक्तद...
-
भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते
डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् । ...
-
ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
इलाम । यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना३ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापा...
-
आमाबारे स्टाटस लेख्दै पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या
काठमाडौं । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर ...
-
हुम्लामा आगलागी हुँदा पाँच लाखको क्षति
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याङ्चुको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आगलागी भएको हो । आगलागीको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आगलागीबाट सुनारको एकतले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको ...
-
अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार , अपहरणमा संलग्न ४ पक्राउ
काठमाडौं । काठमाडौँको एक होटेलबाट अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार गरिएको छ । अपहरणमा परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार गरिएको हो । काठमाडौंको गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ...
-
धवलागिरीको ताकममा अस्पताल र वडा कार्यालय शिलन्यास
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलन्यास गरिएको छ । पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले शिलन्यास गर्नुभएको हो । कुल सात करोड १३ लाख रुपैयाँ ला...
-
अन्नपुर्ण गाउँपालिकामा अस्थायी कोरोना अस्पताल,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उद्घाटन (तस्बिर सहित )
सुरेन गुरुङपोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ४ स्थित नारच्याङमा सो अस्पताल बनाएको होे ।सो अस्पतालको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले बुधबार एक कार्याक्रमका विच उद्घ...
-
बागलुङको निसीखोलामा पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिकावडा नम्बर २ बाहुनगाउँ काँडादेखि जुग्गा खोला तर्फ जान थालेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा गाडी चालक वडा नम्बर ३ का अन्दाजी २६ वर्षीय कमरा रोका मगरको मृत्यु भएको वडा नम्बर २ क...





















