• धनुषामा मोटरसाइकलको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

    जनकपुर । मोटरसाइकल ठक्करबाट एक बालिकाको ज्यान गएको छ । सोमबार धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ मा ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुल जाँदै गरेकी बालिकको मृत्यु भएको हो । मृत्यु हुनेमा बटेश्वर गाउँपालिका वडा नम्बर २ काविष्णुदेव ठाकुरका ६ वर्षीया छोरी आरती रहेको धनुषा प्रहरीले जनाएको छ । ठक्कर दि...

  • जुम्लामा भिन्नै कोभिड अस्पताल बनाउने विपत् व्यवस्थापनको निर्णय

    जुम्ला । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना सङ्क्रमित र अन्य बिरामी उपचार गर्न एउटै अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्...

  • बिपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् दुई कोरोना संक्रमितको मृत्यु भएको छ। इलामका २५ वर्षीय युवा र सुन्दरहरैंचा नगरपालिकाका ६७ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार इलाम-१ का युवाको उपचारको क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको छ। उनी...

  • बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा आज बिहान पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिकअप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको हो। दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इल...

  • काँकडभिट्टाबाट ब्राउनसुगरसहित चार पक्राउ

    काठमाडौं । प्रहरीले काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरसहित आइतबार अपराह्न चार जनालाई पक्राउ गरेको छ। मेचीनगर-७ सिद्धार्थ टोलबाट सीताराम आङदेम्बे, उनकी श्रीमती मनिषा मगर, धरान-५ का कल्याण राई र धरान-१६ का रिजन लकान्द्रीलाई पक्राउ गरेको हो। आङ्देम्बे दम्पत्ति ब्राउनसुगर कारोबारी रहेको र उनीहरूसँग खरिद गर्न आएका बखत रा...

  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका वडा नम्बर ६ को हात्तीबोझामा आइतबार बेलुकी ८ बजेतिर पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उ...

  • कक्षा १२ को परीक्षा भोलिदेखि, कोरोना संक्रमितले पछि दिन पाउने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन्। मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यसै सन्दर्भमा मन्त्री पोखरेलले भिडिओ सार्वजनिक गर्दै ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका हुन्। कक्षा १२ को परीक्षा गत वैशाखमा हुनुपर्ने ...

  • रोल्पामा मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको मृत्यु

    लिवाङ । रोल्पामा मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ। शनिबार राति दुई जनाबीच मापसेपछि कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आइतबार ज्यान गएको हो। कुटाकुटका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज ...

  • चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो । चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङ...

  • नक्कली पीसीआर रिपोर्ट प्रकरण:सरकारद्वारा ४ प्रयोगशालासँग स्पष्टीकरण मागियो

    काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आशंकामा सरकारले ४ अस्पतालका प्रयोगशालालाई स्पष्टीकरण सोधेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को आइतबार बसेको बैठकले कोभिड परीक्षण गर्ने स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्ट...