• १३ वर्षअघि भएको घटनामा कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ

    इटहरी । १३ वर्षअघि भएको घटनामा कैद सजाय तोकिएका एक जना फरार व्यक्तिलाईं सुनसरी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले इटहरी उपमहानगरपालिकाको एकम्बाका ३२ वर्षे कृष्णकुमार धामीलाईं पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत सुनसरीले २०७१ साउन २९ गते २० वर्ष कैद सजाय तोकेको थियो। पक्राउ परेका धामीलाई अदालतमा पेस गरेपछि झुम्का कार...

  • बलात्कार घटना गाउँमै मिलाएको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ

    बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरी बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा थप ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिगास गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शेरसिंह धामी, सोहि स्थानकै राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई बैतडी प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वडा नम्बर ३ का ४ ...

  • कञ्चनपुरमा सवारी दुर्घटना, प्रहरी हवल्दारको मृत्यु

    काठमाडौं । पूर्व-पश्चिम राजमार्ग स्थित कञ्चनपुरको बदेकोट नगरापलिका–१ दैजीमा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परेर प्रहरी हवल्दार रामबहादुर विष्टको निधन भएको छ । हवल्दार सवार लु १२ प ५१५ नम्बरको मोटरसाईकल लाई बिपरित दिशाबाट आउँदै गरेको से१क १४०६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । विष्ट महाकाली स्थित झोलुंगे प्रह...

  • १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम केसीलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर, भक्तपुरले दोलखा भिमेश्वर नगरपालिका-७ मानेका केसीलाई शनिबार पक्राउ गरेको हो। उनले १२ वर्षीया बालिकामाथि गत साउन १८ गते बलात्कार गरेको भन्ने ख...

  • मोरङमा ३५ वर्षीया अशक्त महिला बलात्कृत, एक पक्राउ

    काठमाडौं । मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन्। शनिबार दिउँसो करिब २ बजे रंगेली नगरपालिका-५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २५ वर्षीय बौका भनिने सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। उ...

  • ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पक्राउ

    काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ न्याचोपौवास्थित ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने ललितपुर महानगरपालिका-१३ का २३ वर्षीय सुलभ नापित पक्राउ परेका हुन्। उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । नापितसहित चार जना बिना कागजपत्र...

  • विदेशमा कोरोना संक्रमणबाट थप ६ नेपालीको मृत्यु

    काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस) का कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अर...

  • परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

    डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षाम...

  • कालीकोट राँचुली गाउँमा आगलागी हुँदा ७६ लाख बराबरको क्षति

    कर्णाली । तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “आगलागी...

  • कोरोना संक्रमणबाट मोरङमा २ जनाको मृत्यु

    मोरङ । कोरोना भाइरस संक्रमित दुई जनाको मोरङमा मृत्यु भएको छ। विराटनगरका एक पुरुषको होम आइसोलेसनमा र उर्लाबारीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। विराटनगर महानगरपालिका–९ का ७८ वर्षीय वृद्धको आइतबार बिहान ८ बजेतिर होम आइसोलेसनमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ। ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या...