• पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण , २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट नि...

  • मराङ र खिबाङका तीन बिरामीलाई जापान र अष्ट्रेलियाबाट आर्थिक सहयोग

    दिपक शर्माबेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको मराङ र खिबाङका तीन जना बिरामीको लागि टच मराङ जापान र टच मराङ अस्ट्रेलियाबाट १ लाख ८१ हजार ५ सय सहित कुल २ लाख १ हजार ५ सय सहयोग प्राप्त भएको छ। मराङबाट विदेश गएर श्रम गरिरहेका मानिसहरुको संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त भएको हो। प्राप्त भएको कुल रकम मध्य र...

  • भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघ्यो

    नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४३ हजार २४ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९३ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो । ह...

  • २५ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणका कारण मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट २५ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाइ नगरपालिका वडा नं. १० की २५ वर्षीया सुत्केरी महिलाको नोबेल मेडिकल कलेजको शिक्षण अस्पताल विराटनगरमा गएराति मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले ती महिला सुत्केरी भएको १७ दिनको दिनमा गएराति उपचारका क्रममा मृत...

  • आफ्नै साथीले हानेको गोली लागेर १ जना घाइते, ३ पक्राउ

    काठमाडौँ । बिहीबार राती दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निवासी खुसलराम पौडेललाई गोली हानेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निवासी २४ वर्षका कमल पुन, ३८ वर्ष राजु घर्ती र ४० वर्षका इन्द्र केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर...

  • शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

    काठमाडौं । सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१...

  • मकवानपुरमा दुई शव फेला

    मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–३ पापीखोल्सामा शुक्रबार बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौंडा अस्पताल ल्याइँदै गरेको छ । यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । इन्द्रसरो...

  • गुल्मी दुर्घटना:मृतक संख्या ६ पुग्यो

    काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल लगिएका उनको बिहान ९:५५ मा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भ...

  • भरतपुर अस्पतालमा थप दुई संक्रमितको मृत्यु

    चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा-१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। भरतपुरका वृद्ध मंसिर ५ गते कोरोना संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वा...

  • कन्चनपुरमा घाँटीमा तार बेरेको अवस्थामा एक पुरूष मृत फेला

    धनगढी । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर ४ स्थित भानु प्यालेस पार्टी नजिकै अन्दाजी २८ वर्षिय पुरुष मृत फेला परेका हुन्। उनी घाँटीमा टेलिफोन तार बेरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए।मृतकक...