साँखु । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिइन् । १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्...
स्वास्थ्य
-
-
वरिष्ठ कलाकार हरिबंश आचार्य दम्पती कोरोनामुक्त
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । दुबैले ...
-
वीपी प्रतिष्ठानले कोरोना संक्रमितको उपचार गर्न धरौटी र शुल्क तोक्यो
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी र दैनिक शुल्कको दररेट तोकेको छ। संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार संक्रमितलाई भर्ना गरेर उपचार गर्नको लागि धरौटी रकम र शुल्क लिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार कुन...
-
बुटवलको कोरोना अस्पतालमा उपचारत २ संक्रमित को मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना संक्रमितको गएराती मृत्यु भएको छ। लुम्बिनी प्रादेसिक अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार मृत्यु हुनेमा एक जना अर्घाखाँचीका र अर्का एक जना रुपन्देहीको तिलोत्तमाका छन्। अर्घाखाँचीको पाणिनी ७ का ३८ बर्षीय पुरुषको हिजो राती साढे ९ बजेतिर मृत्यु भएको हो। अशोज...
-
मर्निङ वाक निस्केका दुई वृद्धलाई गाडीले ठक्कर दिँदा एकको मृत्यु
काठमाडौं । मर्निङ वाक निस्केका दुई जनालाई ललितपुर बालकुमारीमा गाडीले ठक्कर दिँदा एकको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका-४ इमाडोलका ७८ वर्षीय बाबुकाजी महर्जनको गाडीको ठक्करबाट बिहीबार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार उनीहरूलाई बालकुमार पुलमुनि गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै मर्न...
-
नेपाली काँग्रेस म्याग्दीद्वारा शुभकामना
म्याग्दी। नेपाली काँग्रेस म्याग्दीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । म्याग्दी काँग्रेसका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि...
-
बारामा गोली चल्दा एक जना घाइते
बारा । बारामा गोली चलेको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ । जिल्ला प्रहरी कार्य...
-
पछिल्लो २४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । सक्रिय संक्रमितहरुको संख्या ४४ हजार ४ सय ७६ ।पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ ज...
-
म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका २ का ३१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको जनाएको छ । ...
-
सुनसरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
सुनसरी । सुनसरीमा कोरोना संक्रमित ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ । गढी गाउँपालिका–४ बस्ने उच्च रक्तचापकी दीर्घरोगी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ४ गते प्रतिष्...





















