गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले यसपालिको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित सात मन्त्रीको दसैंभत्ता कोभिड–१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एव...
स्वास्थ्य
-
-
राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम प्रदान गरेको...
-
धनगढी प्रहरी हत्या प्रकरण:हत्यामा संलग्न थप १ जना पक्राउ
कैलाली । गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको भन्दै वर्ष २० का रोहित रानालाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटी लाई जानकारी दिए । उनले प्रारम्भिक ...
-
धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु
धरान । धरानमा मंगलबार दिउँसो थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेमा धरानको वडा नं १७ का ७२ वर्षीय पुरुष र वडा नं १८ का ६८ वर्षीय पुरुष रहेका छन्। उनीहरु द...
-
उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। प्रहरीले निरज राना मगरलाई बुटवलबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हामीले हिजो उनलाई बुटवलबाट पक्राउ गरी काठमाडौ ल्याएका छौ...
-
नर्भिक अस्पतालका अध्यक्ष चौधरीलाई कोरोना संक्रमण
काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्। उनले ट्विटमा कोरोनाका केही लक्षणहरू देखिएको भएपनि आफ्नो अवस्था ठिक भएको बताएका छन्। म घरमै आइशोलेसनमा बसिरहेको छुु, ट्विटमा चौधरीले भनेका छन्। योसँगै उनले पछिल्लो पाँच दिनमा आफ्न...
-
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १८ जना संक्रमितहर थपिएका हुन्। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेकोस्वास्थ्य निर...
-
म्याग्दीका एक कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु
म्याग्दी । म्याग्दीका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा...
-
गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने
कास्की । गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारबाट पछाडी नहट्ने जनाएको छ । आफ्ना प्रेस सल्लाहकार बिक्रम न्यौपानेको फेसबुक स्टाटस शेयर गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोको दिनमा पनि कोरोना उपचारको जिम्मा प्रदेश सरकारले नै लिएको र अबको दिनमा पनि कोरोना संक्रमितहरुको उपचारको जिम्मा प्रदे...
-
बस दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना यात्रु घाइते
सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको बस मंगलबार कर्णाली राजमार्गको तल्लो डुंगेश्वर नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। मध्यपश्चिम यातायातको ना.३.ख. ५५१९ नम्वरको बस सडकमा रोकिराखेको टिप्परमा ठोक्किदा वीरेन्द्रनगर नगरपालिकाका बस...






















