हुम्ला । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो । एकचालीस जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पताल...
स्वास्थ्य
-
-
कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो
सुर्खेत । कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार मंगलबार घरमै मृत फेला परेकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टी भएको हो। भेरीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला श्रीमानसँगै वीरेन्द्रनगर–११ पिपिरामा बस्दै आएकी थिइन्। जन स्वास्थ्य सेवा कार्यालय ...
-
थप दुईजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । त्यस्तै सुनसरीको इटहरी ६ का ५६ वर्षीय एक पुरुषको पनि मृत्यु भ...
-
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी बजारका दुई बैंकको शाखा बन्द
कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको ...
-
देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि,थप सातको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभयो । उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेश...
-
गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिए
कास्की । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको प्रेस बिज्ञप्ती अनुसार ६ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगर पालिकाका २७ जना, गोरखाको आरुघाट गाउँपालिकाका १ जना, पूर्वि नवलपरासीको कावासोतीका ५ जना, तनहुँको घ...
-
बारामा १२ बर्षीया बालिका बलात्कृत
वीरगञ्ज । ‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो रु छोड्, भन्दै कराउँदा मुखमा ओढनी ९सल० कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्यो ।’ बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकाको भनाइ हो यो । असोज १ गते बे...
-
श्रीमान्-श्रीमतीको विवादले निम्त्याएको दुर्घटना
दाङमा विष सेवनबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको छ।पश्चिम दाङको बबई गाउँपालिका-५ बबरपुरका २५ वर्षीय भरत केसीको मृत्यु भएको छ भने उनकी श्रीमती रीता केसीको गम्भीर अवस्थामा उपचार भइरहेको छ। आपसी विवादपछि बिहान २ बजे श्रीमानले विष खाएका थिए। उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अ...
-
गण्डकी प्रदेशमा नवजात शिशु सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गण्डकी प्रदेशमा एक नवजात शिशु सहित ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा ३३ जना नयाँँ संक्रमित थपिएका हुन् । यो संगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ३८६६ पुगको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरि...
-
खुलामञ्चमा खाना बाँड्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई
काठमाडौं । कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका थिए । विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खा...