विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार क्यान्सर रोगबाट पीडित कानेपोखरीका ५० व...
स्वास्थ्य
-
-
नेपालमा २४ सय ४० जना कोरोना संक्रमित थपिए ,१९ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेका छन् । ...
-
डा.केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेछः साझा पार्टी
काठमाडौं । २२ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति साझा पार्टी चिन्ता प्रकट गरेको छ । साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गरी डा.केसीको स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता प्रकट गरेका हुन् । विज्ञप्तिमा डा.केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भन्ने प्रश्न ग...
-
भारतमा कोरोना संक्रमित ६६ लाख, एक लाख २ हजार बढीको मृत्यु
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ। यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या १ लाख २ हजा...
-
डा.केसीको अनशनको पक्षमा काँग्रेस प्रवक्ता शर्माको नेतृत्वमा धर्ना
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अनशनरत डा.गोविन्द केसीको पक्षमा शिक्षण अस्पतालमा सांकेतिक धर्ना दिएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा २२ जनाको समूहले २२ मिनेट धर्ना दिएको हो। डा.केसी अनशन बसेको २२ औं दिनमा सांकेतिक रुपमा शर्माको नेतृत्वमा २२ जनाको समूहले २२ मिनेट धर्ना दिएको थियो । ...
-
झापामा कोरोनाका कारण थप एकको मृत्यु
झापा । झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए । दमका रोगी उनलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामो...
-
धरानका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान उपमहानगरपालिका–१५ बाझगराका एक कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार ५५ वर्षीय ती व्यक्ति विगतदेखि नै उच्च रक्तचाप र मृगौलाका बिरामी थिए । उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएकोमा सोही दि...
-
कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका-१३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । ज्वरो, श्वासप्रश्वासको समस्या लिएर आइतबार बिहान अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा साँझ मृत्यु ...
-
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । आइतबार राति गुल्मीदरबार गाउँपालिका-१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । धनबहाद...
-
विराट नर्सिङहोमबाट हाम्फालेका बिरामीको मृत्यु
विराटनगर । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार ...




















