चितवन । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो । गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो । उनको...
स्वास्थ्य
-
-
गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोनासंक्रमण
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् । अघिल्लो साता गृहमन्त्री थापा र सशस्त्र ...
-
भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो
नयाँदिल्ली, पिटिआई । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १ सय ३१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । ...
-
डा.केसीको स्वास्थ्य अवस्था जटिल, रक्तचाप घटेर ७०/५०
काठमाडौं । २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन्। रक्तचाप घटेर ७०/५० पुगेको चिकित्सकहरूको भनाइ छ।यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दु...
-
शोकमा महानगरपालिका एक दिनका लागि बन्द
भरतपुर । चितवनको भरतपुर महानगरपालिका बुधबार एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको बुधबार बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तर्गतका स...
-
बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलकी एक महिलाको आज बिहान र नवलपरासीका एक जना पुरुषको गएराती मृत्यु हो। बुटवल उपमहानगरपालिका ९की ५५ वर्षे महिला र नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतमले बताए।...
-
अस्पतालमा भेन्टिलेटर नपाएपछि घर ल्याएका बिरामीको मृत्यु
इटहरी । अस्पतालमा भेन्टिलेटर नपाएर घरमै ल्याएर राखेका इटहरीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ। इटहरी वडा नं. ७ का ६८ वर्षीय सुधीलाल चौधरीको मृत्यु भएको हो। उनलाईं मंगलबार विराटनगर उपचार गर्न लगेपछि पिसिआर परीक्षण गरेपछि कोरोना संक्रमित भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएपनि कोशी अस्पताल र वीपी को...
-
कोरोना भाइरस मानव छालामा ९ घण्टासम्म बाँच्न सक्छ
काठमाडौँ । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका बारेमा थुप्रै प्रश्नहरु उब्जिने गरेका छन भने नयाँ नयाँ जानकारीहरु आउने क्रम पनि जारी छ ।त्यही सन्दर्भमा कोरोना भाइरस मानव शरीरको छालामा धेरै समयसम्म जिउँदो रहन सक्ने पुष्टि भएको छ । कोरोना भाइरस मानव छालामा कति समय सम्म बाँच्न सक्छ ? भन्ने बारेको अनुसन्धान...
-
तिम्ल्याहा शिशु भेन्टिलेटरमा
सर्लाही । सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालमा जन्मिएका तिम्ल्याहा शिशुलाई जोगाउन गाह्रो भएको छ । कौडेना गाउँपालिका–१ सुक्चैनाकी २५ वर्षीया बबिता राउतले गत शुक्रबार जिल्ला अस्पतालको प्रसूति गृहमा तिम्ल्याहा छोरालाई जन्म दिएकी हुन् । दुईको तौल १ किलो २५ ग्राम छ भने अर्को शिशु १ किलो ५ ग्रामको छ । अस्पतालका बालरोग ...
-
म्याग्दीमा नेपाली सेनाका २ जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६, अर्थुङे स्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं र रौतहटबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका न...






















