काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यस संगै संक्रमित संख्या ९०,८१४ पुगेका...
स्वास्थ्य
-
-
कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ ।कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ। सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्। आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ। सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना स...
-
ललितपुरमा सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ । यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक ...
-
नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ । सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोना भाइरस परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट मंगलबार आएको र उक्त रिपोर्टमा कोरोना पोजिटिभ देखिएको उनले जानकारी दिइन् । प्रतिनिधिसभामा सत्तारुढ नेकपाकी सचेतक रहेकी चौधरीले आफूमा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएपछि स्वाब परीक्षण गराएको...
-
अस्पतालबाट डिस्चार्ज भएपछि ट्रम्पले भने स् कोरोनादेखि पटक्कै नडराउनुस् !
काठमाडौँ । कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भइसकेका छन्।अस्पतालमा तीन दिनको बसाइपछि उनी नाटकीय ढंगले सोमबार साँझ निवास ह्वाइट हाउस फर्केका हुन्। बिबिसीका अनुसार अस्पतालबाट निस्किनुअघि ट्रम्पले ट्विट गर्दै भने, ‘म चाँडै फेरि चुनाव प्रचारप्रसारमा लाग्नेछु।’...
-
डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली
काठमाडौं । सत्याग्रह बसेको २३ दिनमा डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल गएको छ। शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्। केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए। तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे। उनले सरकारका प्रवक्ताकै भना...
-
१६ जनाको ज्यान लिएको बाग्लुङ दुर्घटना : पीडित परिवारले अझै पाएनन् बीमा रकम
गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाबाट बाग्लुङमा कूल पूजा गर्न जाने क्रममा जिप दुर्घटनामा परेर १६ जनाको ज्यान गएको झण्डै एक वर्ष बितिसक्दा पनि मृतकका परिवारजनले दुर्घटना बीमाको रकम अझै पाउन सकेका छैनन् । २०७६ साल मंसिर १७ गते विहान ईस्मा गाउँपालिका वडा नम्वर ४ पैंयाबाट कार्की टोलबाट बाग्लुङको ढोरपाटन नगरपालिकातर्फ क...
-
प्रदेश १ मा तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु
मोरङ । प्रदेश १ मा मंगलबार बिहान मात्रै कोरोना संक्रमित तीन जना पुरुषको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कजेलमा दुई र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु भएको हो।मोरङको कानेपाखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको मंगलबार बिहान ३ बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाए...
-
त्रिविका उपप्राध्यापकमाथि रड प्रहार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलबार विद्यार्थीले रड प्रहार गरेका छन् ।रड प्रहारबाट चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्रिविका प्रवक्ता सूर्य अधिकारीले चलाउनेमाथि कुटपिट भएको जानकारी पाएको बताए । विश्वविद्यालय परिसर कीर्तिपुरम...
-
५ वर्षे बालकलाई निर्मम करणी : बेहोस भएपछि घाँटी थिचेर हत्या
जनकपुर । घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा ९सालो० रूपेश सदा भेटिएपछि ‘माछा मार्न जाने हो रु’ भन्दै सोधे । रूपेश भिनाजुसँगै जान तयार त भए, तर माछा दिनुपर्ने सर्तमा । लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्य...






















