ताप्लेजुङ । शुक्रबार बिहान फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उहाँको आगलागीमा परेर मृत्यु भएको वडा नम्बर–४ का वडा सदस्य दुर्गा पालुङवाले जानकारी दिनुभयो । अस्पतालका डाक्टर सोनिम लामाका अनुसार अस्पत...
स्वास्थ्य
-
-
थप ११२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय १ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र २ हजार ५ सय २७ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्य...
-
वर्षमा एकपटक मृगौला परीक्षण गर्न मन्त्री लामाको आग्रह
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वार्षिक रुपमा एकपटक मृगौलाको परीक्षण गर्न आग्रह गर्नुभएको छ । उहाँले हरेक वर्ष मार्च १० मा मनाइँदै आएको विश्व मृगौला दिवसको अवसरमा बिहीबार एक स्वास्थ्य सन्देश जारी गर्दै नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षको ...
-
मेक्सिकोमा गोली हानी १० जनाको हत्या
एजेन्सी । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ । मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन ...
-
चुरोट पिउने विषयमा विवाद हुँदा काकाद्धारा भतिजको हत्या
गोरखा । चुरोट पिउने विषयमा काका भतिज बिच बिवाद हुँदा गोरखा नगरपालिका १२ छापगाउँका ४६ वर्षीय काशीराम कुमालको हत्या भएको छ। अत्याधिक मदिरा सेवन गरेका काका नाता पर्ने ५९ वर्षीय पदमबहादुर कुमालले चिपर्टले टाउकोमा हिर्काउँदा काशीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताउनुभयो। ‘पहिले पराल झिक्न जाँ...
-
गृहमन्त्रीको निर्देशनपछि घाइतेको उद्धारका लागि हेलिकोप्टर संखुवासभा जाँदै
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिनुभएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएकाले मृतकहरुको उद्धार गर्न हेलिकोप्टर पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ । ...
-
संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
संखुवासभा । संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकार...
-
जिका, डेंगु र चिकनगुनिया रोगको पीसीआर परीक्षण निःशुल्क
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको जानकारी दिनुभयो। उहाँले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गर्नुभयो । यस...
-
विद्यार्थी मृत्यु प्रकरण : मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे–बेसीसहर सडक अवरोध
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ । विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे–बेसीसहर सडक ...
-
थप १९४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु ...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 510
- Next Page »