• कलेजो प्रत्यारोपण विशेषज्ञ नेपाली डाक्टर सुजितकुमार साहको नयाँ दिल्लीमा शव फेला

    काठमाडौँ । कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजितकुमार साहको भारतको नयाँ दिल्लीमा शव फेला परेको छ । मेदान्त अस्पताल गुरुग्राममा कार्यरत ४१ वर्षीय डा. साहको हिजो शव फेला परेको थियो । मेदान्त अस्पतालमा सन् २०१६ देखि कार्यरत साह रोबोटिक सर्जन हुन् । सिरहाका स्थायी बासिन्दा साहका श्रीमती र एक छोरी छन् । भारतीय सञ्चारमाध्य...

  • कोरोनाले आमा बितेको चार दिनपछि संक्रमित छोराको पनि मृत्यु

    भक्तपुर । पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो । भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो ...

  • गण्डकी प्रदेश थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण अनुसार आज ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसअनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २३ जना, लम्ज...

  • कपिलवस्तु र नवलपरासीका दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल अन्र्तगत रहेको कोरोना विशेष अस्पतालमा कपिलबस्तुको कृष्ण नगरपालिका–११ की ६० वर्षीया महिला बुधबार बिहान ९ मृत्यु भएको अस्पतालमा फोलक पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए । कोरोना संक्रमति ती महिलाको ७...

  • नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या २३९ पुग्यो

    काठमाडौँ । नेपालमा पछिल्लो २द्ध घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार आजसम्म डिस्चार्ज हुनेक...

  • चितवनमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

    काठमाडौँ । काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले...

  • नेपाल प्रहरीका साढे १६ सय जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५६ जना पुगेको छ । संक्रमितमध्ये ७ सय २८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । प्रहरीका ९ सय २८ जना संक्रमित उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा ३ सय २४, प्रहरी प्रधान कार्यालय अन्तरगत ९७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय ...

  • प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

    मोरङ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित प्रदेश प्रयोगशाला सोमबार साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको घिमिरेको सचिवालयले जनाएको छ। भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको र सोमबारदेखि ज्वरो पनि आएको सचिवालयले जनाएको...

  • नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु ,मृतकको संख्या २२८ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार यो संगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २२८ पुगेको छ । ...

  • देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमडौं । पछिल्लो २४ घण्टामा आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९,४६० पुगेको छ । ...