काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ९ लाख ८ सय ५८ जनाको ज्यान गएको छ । संक्रमितको संख्या पनि बढेर २ करोड ७७ लाख २१ हजार ४ सय ४० पुगेको छ । संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार ६ सय १४ जना निको भएर घर फ...
स्वास्थ्य
-
-
कांग्रेस महामन्त्री डा.कोइरालालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।उहाँले कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको हो । https://www.facebook.com/officialdrshashank/posts/696207747650731 महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सा...
-
नेपालमा कोरोना अपडेट : ९०२ जना थपिए ,६ जनाको मृत्यु
काठमाडौं । देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाम...
-
ओछ्यानबाटै कक्षा चार ! (फोटो/भिडिओ सहित )
बेनी । शारिरिक रुपमा अशक्त भएपनि यहाँका एक बालक ओछ्यानबाटै कखरा सिके । जिल्लाको मंगला गाउँपालिका–५,छिस्बाङ्गका १६ बर्षिय विकास दर्जीमा जन्मेको ६–७ महिनामै शारिरीक अशक्तताको लक्षण देखा पर्न थाल्यो । छरछिमेकका साथीभाईसंग खेल्दै विद्यालय जाने र पढ्ने उनको इच्छा अधुरै रह्यो । तर,परिवारको आर्थिक अवस्थाका कारण उनले उ...
-
कन्ट्याक ट्रेसिङबाट तमानखोला गाउँपालिकामा ९ जनामा संक्रमण पुष्टी
बागलुङ । बागलुङ्गको तमानखोला गाउँपालिकामा थप ९ जनामा कोराना संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।कन्ट्याक ट्रेसिङको आधारमा गरिएको कोरोना परिक्षणमा ९ जनालाई कोरोना पुष्टी भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तमानमा ९ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बागलुङका महामारी...
-
कोरोना संक्रमणबाट कपिलवस्तुका एक पत्रकारको मृत्यु
कपिलवस्तु । कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । ६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना ...
-
कास्कीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु ,गण्डकीमा संक्रमितको संख्या २६१२ पुग्यो
कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ निवासी ६३ बर्षीया महिलाको यहि भदौ २१ गते विहान ९ः१५ बजे बीरेन्द्र अस्पताल छाउनीमा निधन भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोन बिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनु...
-
कोरोना सङ्क्रमण देखिएपछि चार सरकारी कार्यालय बन्द
काभ्रे । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उ...
-
चितवनमा मलको चरम अभाव
चितवन ।युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन । धानवालीमा मल हाल्ने समय हुदाँँ समेत बजारमा मल नपाउँदा किसानहरु मर्कामा परेका हुन । कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन विहानै देखि लाइनमा बस्ने गरेका छन । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानहरुलाई आफ्नो स्वास्थ्यक...
-
सुदूरपश्चिममा ६३ सेना सहित ७६ जना कोरोना संक्रमित थपिए
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार शिक्षालयका २ सय ४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शिक्षालयका १ सय २९ जनाको नतिजा नेगेटिभ आए...




















