• रुखको हाँगा काट्दा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु

    चितवन । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सू...

  • नेपाल प्रहरीका २,९१३ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति ?

    काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १३ जना पुगेको छ । संक्रमितमध्ये १ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ६ सय ५२ जना उपचाररत रहेका छन् । उपत्यकामा खटिएका प्रहरी कर्मचारी सबैभन्दा बढी प्रभावित छन् । १ हजार ६ सय ५२ जना सक्रिय संक्रमितमध्ये ७ सय ४२ जना उपत्यकामै रहेका छन् । ...

  • गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण,संक्रमित संख्या २,९६८ पुग्यो

    कास्की । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान तेस्रो विज्ञप्ति जारी गर्दै आइतबार बिहान प्रदेशका विभिन्न ५ जिल्लाका थप २९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले गोरखाको गोरखा र भीमसेनथापा गरी २ पालिकाका ४ महिला तथा ३ पुरुष, स्याङजा गल्याङका ...

  • चितवनमा कोरोनाले ८५ वर्षीया एक महिलाको मृत्यु

    चितवन । चितवनमा आइतबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगरचोक बस्ने ८५ वर्षीया महिलाको आइतबार बिहान ६ बजे मृत्यु भएको हो । चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार क्यान्सर रोगीसमेत रहेकी ती महिलाको स्वास्थ्य पछिल्लो समय जटिल हुँदै गएको थियो । ‘क्यान्सरको पुरानो स...

  • काभ्रेका ५२ प्रतिशत सङ्क्रमणबाट मुक्त भई घर फर्किए

    काभ्रे । काभे्रपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथ...

  • विदेशमा कोरोनाका कारण यो साता थप ४३ नेपालीको मृत्यु, मृतक संख्या २४३ पुग्यो

    काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको छ। यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाक...

  • पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, एक जनाको शव फेला, कम्तीमा १७ बेपत्ता

    सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस...

  • नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु ,मृतक संख्या ३३६ पुग्यो

    काठमाडौं । पछिल्लो२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसक...

  • नेपालमा थप १,२०१ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देश...

  • रोल्पामा पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु

    रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका १ पाँङ ऐपेमा गयराति गोठ माथिबाट झरेको पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु भएको छ ।मध्यराति गोठ माथिबाट खसेको पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका ११ वर्षीय युवराज घर्ती र आठ वर्षीय अमर घर्तीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी...