सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब...
स्वास्थ्य
-
-
सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि
सिराहा । सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरो...
-
पाल्पामा घर भत्किदा एककाे मृत्यु
बुटवल । पाल्पा जिल्लाको बगनासकालीमा गयराती घर भत्किदा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो । सुमनलाइ घर भत्किएर च्यापिएपछि स्थानीय बासिन्दाले निकालेपछि उपचारका लागि युनाइटेड ...
-
गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान कास्कीको पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ । निर्देशनालयका अनुसार पोखराम...
-
बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,तोलाबाङ्ग र दुखुबेशीका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । अविरल बर्षा पछि पहिरोको जोखिममा रहेका कर्ण बहादुर बिक र असार २६ मा बाढीमा परि घाइते हुनुभएका बाल्सिङ रोका मगरको उपचारका लागि मितेरी युवा क्लब र जनहित आमा समुहले संयुक्त रुपमा प्रति परिवार ७ हजार पाँच सय रुपै...
-
कोरोना अपडेट : १,०८१ जना संक्रमित थपिए ,मृतकको संख्या ३१२ पुग्यो
काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय ...
-
कोरोनाबाट गण्डकी प्रदेशमा एकको मृत्यु
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । निजको केही समयदेखि मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको र यही भदौ १९ गते कोभिड...
-
नाका–सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै
काभ्रे । काठमाडौं उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको हो । मङ्लबार काभ्रेपलाञ्चोकमा देखिएका १० सङ्क्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र प्रहरीलाई कोरोन...
-
ढोरपाटन बाढीपहिरो : मृत्यु हुनेको संख्या १९ पुग्यो
बाग्लुङ । गत बुधबारको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–९, भुजीखोलामा आएको बाढीपहिरोमा बेपत्ता दुई महिलाको मंगलबार राति शव भेटिएसँगै मृत्यु हुनेको संख्या १९ पुगेको हो । बुधबार राति भुजीखोलाको बाढीले घरहरू बगाएपछिको बागलुङ, ढोरपाटन–९ स्थित लाँकुरीबोट बस्ती । बडिगाड गाउँपालिका...
-
अल्का अस्पतालमा उपचाररत काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ। काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा...





















