विराटनगर । विराटनगररकी कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर( २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएका हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो । उनको ...
स्वास्थ्य
-
-
नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या १०२ पुग्यो
काठमाण्डौं । देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएको जानकारी दिनुभएको हो । संक्रमितमा काठमाडौं उपत्यकामा मात्र ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भ...
-
राम मन्दिर र आयोध्या होइन, अस्पताल बनाउने बेला हो : भट्टराई
गोरखा । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रीत भएको जनता समाजवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले बताएका छन् । शुक्रबार गृह जिल्ला आएका भट्टराइले सञ्चारकर्मीसगँको कुराकानीमा सरकार लहडको भरमा चलेको पनि आरोप लगाए । ‘यस्ता नेता छानेक...
-
देशभर थपिए ५९४ जना कोरोना संक्रमित,मृतकको संख्या ९९ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ। पछिल्लो २४ घण्टामा जम्मा २ सय ४० जना डिस्चार्ज भएका छन् । य...
-
बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान ,एक पटकमा सय बढी नमुना परिक्षण गर्न सकिने
बेनी । म्याग्दीको बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान गरिएको छ । सुदिप इन्टरनेशनल र ब्रदर्श सर्जिकल (निलु शर्मा बागलुङ्ग)को संयुक्त सहयोगमा १७ लाख रुपैयाँ बराबरको नयाँ फुल्ली अटो एनलाइजर मेशिन जडान गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मेशिन ल्याबमा ...
-
थप २१ जनामा कोरोना संक्रमण पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या १६८१ पुग्यो
पोखरा। गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नयाँ थपिएका संक्रमित तनहुँ र स्याङ्जाका रहेका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँको भानु नगरपालिकाका १४ जना पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजारका १ पुरुष ...
-
देशभर थपिए ५२५ जना कोरोना संक्रमित,कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो
काठमाडौं । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर ५२५ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । हालसम्म निको हुने संक्रमितहरुको संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ ।नेपालमा हालसम्म ...
-
गण्डकी प्रदेशको कोरोना अस्पतालमा चरम लापरबाही
कास्की । गण्डकी प्रदेशले कोरोनाको प्रकोप सुरु हुनु अगाडि नै ‘तयारी भयो’ भनेर हल्ला गरेको कोरोना अस्पताल बल्ल सञ्चालनमा आएको छ । लेखनाथको मोहरीयमा रहेको उक्त अस्पताल केहीदिन अघिमात्र संचालनमा आएको हो । यति ढिलोगरी सञ्चालनमा ल्याइएको भए पनि अस्पतालका सेवा–सुविधामा भने प्रश्न उठिरहेको छ । प्रदेश सरकारले बना...
-
युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो
युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोर...
-
रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ
काठमाडौं । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१...


























