म्याग्दी । कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि बेनी नगरपालिकाले ८१ लाख रुपैयाँ बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा हालसम्म ८१ लाख लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । कोरना भाईरस नियन्त्रण तथा...
स्वास्थ्य
-
-
पाँच दिनमै निको भए निदान अस्पतालका ८ नर्ससहित ११ कर्मचारी
काठमाडौं । पुल्चोकस्थित निदान अस्पतालका आठ जना नर्ससहित ११ जना कर्मचारी कोरोनामुक्त भएका छन्। सोमबार गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए। उनीहरुमा गत भदौ २ गते संक्रमण पुष्टि भएको थियो। जसमा ८ जना नर्स र बाँकी सरसफाइ तथा अन्य कर्मचारी हुन्। संक्रमण पु...
-
नेपाल आयल निगम र भन्सारका कर्मचारीसहित थप ५३ जनामा कोरोना
वीरगन्ज ।वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ । आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतले दिएको जानकारीअनुसार आइतबार राति ३ सय ५ ज...
-
विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु
विराटनगर । विराटनगर महानगरपालिकामा आइतबार राति थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्र...
-
म्याग्दीमा क्वारेन्टाइनमा रहेका एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीबाट नमुना संकलन गरी पीसिआर परिक्षणका लागि पोखरा पठाइएका मध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार विहान जारी गरेको प्रेस वि...
-
नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ पीसिआर परिक्षण भएको छ । यो संगै संक्रमितको कुल संख्या ३१,९३५ पुगेको छ । ह...
-
काभ्रेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २३ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि
काभ्रे । बनेपा नगरपालिका–१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपा...
-
कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत महिलाको पर्सा वीरगञ्जको कोरोना अस्पतालमा गएराति मृत्यु भएको हो । अस्पतालकी सूचना अधिकारी भूमिका अधिकारीले पर्सा वीरगञ्ज-१२, की ५६ वर्षीया महिलाको गएराति मृत्यु भएको नागरिकखबरलाई जानकारी दिइन् ।ज्यान गुमाउने महिला १४ दिनदेखि उपचाररत थिइन...
-
थप ९ जना कोरोना संक्रमितकाे मृत्यु ,मृतकको संख्या १४६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ बर्षिया बालिका सहित ९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार ३५० रह...
-
नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । काठमाडौ उपत्यकामा मात...




















