• देशभर थपिए ६८१ जना कोरोना संक्रमित

    काठमाडौं । आज बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस व्रिफिङका क्रममा आजको संख्या सहित नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । कुल संक्रमित मध्ये आज ११ हजार १ सय १८ जना आइसोलेसनमा उपचाररत छन् ।पछिल्लो २४ घण्टामा १ सय...

  • पाटन अस्पतालमा उपचाररत भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

     काठमाडौं । ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।अनलाइनखबरबाट साभार ...

  • नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट देशका विभिन्न जिल्लामा ७ जनाले ज्यान गुमाएका छन् ।काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाँके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानका...

  • नेपालमा अहिलेसम्मकै धेरै १०१६ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २८२५७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । हालसम्...

  • राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

    काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिन...

  • पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

    पोखरा । पोखरामा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो भने पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी कोरोना संक्रमित ८७ वर्षिय बृद्धको मृत्यु भएको हो ।कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी महिलालाई साउन ३२ गते उप...

  • थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या १०७ पुग्यो

    काठमाडौं । देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उहाँका अनुसार काठमाडौंका १३९, ल...

  • नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २६६६० पुग्यो

    काठमाडौँ । थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा नेपालमा आइतबार थप ६४१ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँका ...

  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    विराटनगर । विराटनगररकी कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर( २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएका हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो । उनको ...

  • नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या १०२ पुग्यो

    काठमाण्डौं । देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएको जानकारी दिनुभएको हो । संक्रमितमा काठमाडौं उपत्यकामा मात्र ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भ...