• वीरगन्जमा मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना पुष्टि

    वीरगन्ज । वीरगन्जमा शुक्रबार राति मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको पछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको कोरोना अस्तपाल गण्डकका डाक्टर जेपी जैसवालले जानकारी दिए। उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्...

  • २ सय जनालाई वेलनेस टिमले वितरण गर्यो फर्स्ट एड बक्स

    थम्मन थापाबागलुङ । वेलनेस टिम नेपालको पहल तथा समन्वयमा जिल्लाको ताराखोला गाउँपालिकामा पहिलो सहायता वक्स (फस्ट एड बक्स) वितरण गरिएको छ । ताराखोला गाउँपालिकाको सहयोगमा पालिकाका पाँच वटै वडा, स्वास्थ्य स्वंयम सेविका, गाडी चालक लगायत २ सय जनालाई शनिवार सहायता वक्स वितरण गरिएको हो । विशेष गरी कोभिड–१९ लाई लक्षित गरि...

  • भारतीय दूतावासका कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६० जना पुरूष र १५ जना महिला रहेका छन् । संक्रमित हुनेमा १२ व...

  • पोखरामा कोरोना संक्रमित एकको मृत्यु

    पोखरा । पोखरामा उपचारका क्रममा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष छन् । उनी डायविटिजिबाट समेत पीडित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका उनको गएराति ११ः३५ मा मृत्यु भएको हो । उनी उपचारका लागि ...

  • नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाइयो

    बेनी ।नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाईएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ,म्याग्दीको बेनीमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको उद्घाटन गदैं पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशम बहादुर बानियाँ देशका हरेक आन्दोलनमा महिलाको योगदान रहेको बताउनुभयो...

  • देशभर ३७८ जना कोरोना संक्रमित थपिए,मृतकको संख्या ७३ पुग्यो

    काठमाडौं । नेपालमा थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा  थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।  यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई बेनीको म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी  नगरपालिका -४,का २१ बर्षीय पुरुषमा कोरोना देखिएको हो । उनको साउन २१ मा स्वाब संकलन गरि पीसिआर परिक्षणका लागी पोखरा पठाइएको थियो । त्यसैगरी शनिबार ६ जनाले कोरोना जितेर घर गएका छन । ...

  • कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का एक जना कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको ‘थ्रोट स्वाब’ पीसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । २१ गते सोही गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा स्वाब संकलन गरी पोखरामा परिक्षण गर्दा संक्रमितको सम्पर्कमा आएका सबै १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय...

  • नेपालमा थपिए ४६४ जना कोरोना संक्रमित, मृतकको संख्या ७० पुग्यो

    काठमाडौं । आज शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चा...

  • पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

    ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अ...