बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका बाढी पहिरो पीडित परिवारका लागि अमेरिका ,युके ,हङकङ र जापानमा रहेका दग्नाम –दर्मिजाबासी लगायत...
स्वास्थ्य
-
-
थप २५९ जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा कुल संक्रमितको संख्या २१ हजार नाघ्यो
काठमाडौं । मंगलबार २ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै आजसम्म नेपालमा २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजसम्म निको हुने संक्रमितको संख्या १५ हजार २६ पुगेको जानकारी दिनुभयो । हालसम्म नेपालमा...
-
नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । योसँ...
-
सांसद यादवलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । कोरोना पुष्टि भएपछि आफूलाई आइसुलेट गरेर आराम गरिरहेको जानकारी दिँदै उनले स्वास्थ्यमा कुनै समस्या नदेखिएको स्पष्ट गरेका छन् । कोरोना...
-
थप २२४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् । देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै १० हजार ७८६ नमुना परीक्षण गरिएको छ । ...
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको कुल संख्या ४७ पुग्यो
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आइ बेनीको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा बहराइनबाट आइ म्याग्दी क्याम्पसमा बसेका अन्नपुर्ण गाउँपालिका –८, का ४९ बर्षिय पुरुष र मं...
-
नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या ५२ पुग्यो
काठमाडौं ।बिहीबार विभिन्न जिल्लामा गरी थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको जम्मा सङ्ख्या १९ हजार ५४७ पुगेको छ। कोरोनाबाट थप तीन जनाको मृत्यु नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म...
-
बागलुङमा स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना संक्रमण
बागलुङ । जिल्लाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको जैमिनी नगरपालिकाका एक ५२ वर्षीय स्वास्थ्यकर्मीसहित ६ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टि भएपछि थप सजगतासहित कन्ट्याक ट्रेसिङ था...
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
बेनी । विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेका म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुवेतबाट आएर बेनीको न्यु वेस्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका जिल्लाको मालिका गाउँपालिका -४ का ३४ बर्षिय एक पुरुष र साउदी अरबबाट आएर बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बसेका अन्नपूर्ण गाउँपालिका-८ का ३५ ब...
-
नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १९ हजार ६२ पुगेको छ ।पछिल्लो २४ घण्टामा जम्मा १ सय २१ जना डिस्चार्ज भएसंग...



















