• म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ बर्षिय पुरुष ,धवलागिरी गाउँपालिका–६ ठेगाना भई हाल सिंगा बस्दै आएकी १९ बर्षिया युवती र बेनी नगरपालिका–४ का २५ बर्षिय पुरुषमा डेङ्गु संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । संक्र...

  • नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । आइतबार थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार नेपालमा कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ । नेपालमा कोरोना संक्रमणमुक...

  • पहिरोले पाइप बगाएपछि च्युरिबोटमा खानेपानीको अभाव

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा पहिरोले पाइप बगाएपछि खानेपानीको अभाव भएको छ । झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि च्युरिबोटका ४६ घरधुरी खानेपानी पिउनबाट बञ्चित भएका छन् । अविरल बर्षापछि मंगलबार झेपेर धारामा गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध ...

  • नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।बिहीबार कोरो...

  • गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशमा थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् ।निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन्...

  • धौलागिरी अस्पतालले पोखरा रिफर गरेको गर्भवती महिलाको बेनी अस्पतालमा सफल शल्यक्रिया

    बेनी । धौलागिरी अस्पताल बागलुङले पोखरा रिफर गरेको एक गर्भवती महिलाको बेनी अस्पतालमा शल्यक्रिया सफल भएको छ । बागलुङ नगरपालिका -८, सिँगाना घर भएकी २१ बर्षीय आरती मल्लले मंगलबार राती २ बजे बेनी अस्पतालमा छोरालाइ जन्म दिनुभएको हो । मल्लको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धौलागिरी अस्पतालले पोखरा रिफर गरेको थियो । ...

  • नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ४२ पुग्यो

    काठमाडौं । नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १०० जना थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका ...

  • म्याग्दीमा १४ जना कोरोना जितेर घर फर्किए

    बेनी। म्याग्दीमा थप १४ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोनामुक्त भएपछि उनीहरुलाई सोमबार आइसोलेशन कक्षबाट विदाई गरिएको हो । कोरोना जित्नेहरुमा सवैजना पुरुष छन् ।जिल्लामा अहिले सम्म ४० जनामा कोरोना पोजेटिभ पुष्टि भएकोमा ३४ जना निको भएर घर फर्किएका छन् । बेनीको आइसोलेशनमा अहिले ६ जनामात्र छन् । कुवेत, भारत र ...

  • म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४० पुग्यो

    बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितीमा भारत ,दुबई ,साउदी अरब र कुवेतबाट आई बेनी स्थित क्वारेन्टाइनमा बसेका छ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेमा भारत र कुवेतबाट आएका बेनी नगरपालिका–१ का ३२ बर्षिय पुरुष,मालिका गाउँपा...

  • म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...