• प्रवासीद्धारा शिखका आगोलागी पिडितलाई सहयोग

    बेनी शुक्रबार चैत २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख, फलातेको आगोलागी पिडित हुमादेवी पूर्जा पुनलाई घर पुननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । शिख्तानी समाज युके र हङकङको तर्फबाट पाँच लाख ७८ हजार तीन सय पचास रुपैयाँ सहयोग प्राप्त भएको हो । गत माघ १ गते आगोलागी हुँदा पुनको ढुङ्गा, माटो र काठ...

  • नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम

    प्रताप बानियाँ म्याग्दी,शुक्रबार चैत्र २९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु ...

  • जुग्जाका अग्नी पिडीत शेरचनलाई प्रवासीद्धारा २५ लाख सहयोग

    साधन राम्जाली बेनी सोमबार चैत्र २५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जाका अग्नी पिडीत चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीहरुले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । युकेमा कार्यरत सामाजिक अभियान्ता ले. रेशम शेरचनको संयोजकत्वमा युके,कोरिया ,जापान अमेरीका र अष्टे«लियामा कार्यरत नेपालीहरुबाट सकल...

  • नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग

    बेनी आईतबार चैत्र २४ गते । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद...

  • स्तन क्यान्सर पिडित उपाध्यायलाई शान्ति कोषको आर्थिक सहयोग

    बेनी शुक्रबार चैत्र २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीकी स्तन क्यानसर पिडित ओमकुमारी उपाध्यालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । बेनीमा विहिबार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि मोना हङकङका संस्थापक अध्यक्ष एवम् संरक्षक तुल्मराज राम्जाली र शान्ति कोषका अध्य...

  • जिल्लामा पोषण तथा स्वास्थ्यको अवस्था सुधार्न १७ बुँदे प्रतिबद्धतापत्र जारी

    प्रताप बानियाँ म्याग्दी, बुधबार चैत २० गते । म्याग्दी जिल्लाको पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउनका लागि १७ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । सदरमुकाम बेनीमा सञ्चालित जिल्लास्तरीय स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यशाला गोष्ठीको अवसरमा जिल्लास्थित सरोकारवालाहरुले पोषण र स्वास्थ्यको अवस्था सुधार्न प्रतिबद्धता...

  • चिमखोलामा बृहत एकीकृत घुम्ती शिविर हुँदै

    बेनी मंगलबार चैत्र १९ गते म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा एकिकृत घुम्ती शिविर हुने भएको छ । महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा महिला ,बालबालिका तथा जेष्ठ नागरिक मनत्रालय अन्तर्गतको समाजकल्याण परिषदको सहयोग र गाउँपालिकाको व्यवस्थापनमा चैत्र २१ ,२२ र २३ गते शिविरको आयोजना हुने म...

  • तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रक्तदान

    बेनी मंगलबार चैत्र १९ गते । तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रगत संकलन गरिएको छ । आइतबार आएको भिषण हावा हुरीका कारण तराईका बारा र पर्सामा घाईतेहरुको उपचारमा रगतको कमी हुन नदिन म्याग्दीमा लायन्स क्लबहरुको आयोजनामा .मंगलबार रगत संकलन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी ,रक्त सञ्चार केन्द्र बेनी म्याग्दी तथ...

  • दरवाङ म्याग्दीखोला आयोजनामा पहिलो दिनमै जुट्यो ३ करोडको संस्थापक शेयर

    बेनी मंगलबार चैत १९ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले शेयर आह्वान गरेको पहिलो दिनमै करिब ३ करोड रुपियाँ बराबरको संस्थापक सेयर संकलन भएको छ । धौलागिरी कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना निर्मा...

  • जन्मदिनमा पत्रकार बानियाँद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

    बेनी सोमबार चैत्र १८ गते । जिल्लामा क्रियाशिल पत्रकार प्रताप बानियाँले ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गरि आपनो जन्मदिन मनाउनुभएको छ । सोमबार परेको जन्मदिनको अवसरमा जिल्लामा रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो । सो सहयोग एक कार्यक्रमका विच कोषका अ...