सिन्धुली । स्कुल बन्द रहेको अवस्थामा समेत वार्षिक शुल्क लिने निजी विद्यालयको दादागिरिविरुद्ध सिन्धुलीका विद्यार्थी सङ्गठन आन्दोलित भएका छन् । नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियू सिन्धुलीद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने उद्देश्यले निजी विद्यालयहरुले विद्यार्थीहरुलाई ...
घटना
-
-
कृषला हत्या प्रकरण:हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन
काठमाडौँ । ११ दिनअघि मृत अवस्थामा भेटिएकी किशोरीको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै उदयपुरका बिभिन्न तहतप्काले दबाबमूलक कार्यक्रम थालेका छन्। साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिर...
-
जनकपुरमा एक युवकको शव फेला
धनुषा । धनुषाको जनकपुर उप–महानगरपालिका–८ रामानन्द चोकमा युवकको शव फेला परेको छ । नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले बताउनुभयो । मृतकको निधारमा सामान्य चोट देखिएको छ । शव नजिकै मदिराको बोतल फेला परेको छ । शव पोष्टमार्टमका लागी प्रा...
-
पाकिस्तानमा मिनी ट्रकमाथि ग्रेनेड हमला, एकै परिवारका १२ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।एक मिनी ट्रकमा भएको यो ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको जसमा ६ महिला र चार बालबालिका समावेश भएको बताइएको छ । हमलामा ९ जना घाइते भएका छन् । बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सि...
-
कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो । दुर्...
-
बिहीबार सम्पर्कविहीन भएका तुलाचन झुण्डिएको अवस्थामा मृत फेला
बेनी । मुस्ताङको घासा घर भई हाल पर्वतको कुश्मा नगरपालिका –४ ,स्थित दुर्लुङचोकमा रहेको मुस्ताङ गेस्ट हाउसका घरभेटी गजेन्द्र तुलाचन झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । तुलाचन बागलुङ नगरपालिका– १० स्थित दबल्याङमा रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पर्नुभएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निर...
-
दोलखाको वोच प्रहरी चौकीमा आगलागी
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्ण नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिनुभयो । भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयव...
-
बाढीमा परेर टर्कीमा २७ जनाको मृत्यु
एजेन्सी । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । बाढीमा परेर केही ...
-
भरुवा बन्दुकसहित एक जना पक्राउ
इटहरी । भरुवा बन्दुकसहित सुनसरी बराहक्षेत्रका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र वडा नं.१ का ६३ वर्षे बरमबहादुर राईंलाईं पक्राउ गरेको हो। तीन दिनअघि (साउन २६ गते) राईले जङली जनावर बाँदरलाई ताकी भरुवा बन्दुकबाट गोली प्रहार गर्दा गोलीको छर्राले सोही स्थानमा खेल्दै गरेका उनकै नाति १३ वर्षे अभिषेकला...
-
बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते
वीरगञ्ज । बारामा कन्टेनर बोकेको ट्रकको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा हात्ती घाइते भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार राति ८:५० बजे मेनकाकलीलाई ट्रकले ठक्कर दिएको हो । मेनकाकली ६५ वर्षकी भइसकेकी छिन् । ना ५ ख ३५५७ नम्बरको ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते...






















