• बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा ५ दिन कैद तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं–१६ घर भएकी प्रेमकुमारी खड्गीलाई शुक्रबार पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७६ जेठ २१ मा ४८ वर्षीया खड्गीलाई ५ दिन कैद र बीस लाख जरिवाना हुने फैसला गरेको थियो । आफ्न...

  • साँघु तर्ने क्रममा नदीमा खसेर २ जना वेपत्ता

    हुम्ला । काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुटी सङ्...

  • मृत्यु दर्ता भएको ६ वर्षपछि पाए सुभाषले नागरिकता

    विराटनगर । विदेशमा मृत्यु भएको भनेर मृत्यु दर्ता गरिएका मोरङ बेलबारी–११ लक्ष्मीमार्गका सुभाष तामाङले बिहीबार मोरङ प्रशासनबाट नागरिकताको प्रतिलिपि पाएका छन् । उनी जीवितै छु भन्दै मृत्यु दर्ताको प्रमाणपत्र खारेज गर्न तीन वर्षसम्म अड्डा–अदालत धाइरहेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले राष्ट्रिय परिचयपत...

  • ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ

    काठमाडौं । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड नगरपालिका-३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो। विर्तामोड-५ की नय...

  • अविरल वर्षापछि धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा

    कैलाली । अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३...

  • १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

    सुनसरी । सुनसरीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको हरिनगरा गाउँपालिका-६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्...

  • फरक-फरक ठाउँमा ४ जना मृता फेला

    काठमाडौं । काठमाडौँमा एकसहित विभिन्न जिल्लामा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईसधारास्थित पोखरीमा एक जना मृत फेला परेका छन् । बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका-५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी कास्कीको प...

  • रसुवाको स्याफ्रुमा पहिरोको कारण ४ घर पूर्ण क्षति

    रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुमा शुक्रबार बिहान गएको पहिरोको कारण ४ घरमा पूर्ण क्षति भएको छ भने ७ घरमा आसिंक क्षति पुगेको छ। पहिरो झर्न थालेपछि भाग्ने क्रममा दुई जना सामान्य घाइते भएका छन्। भाग्ने क्रममा ३२ वर्षीय सोनाम दोर्जे तामाङ र २२ वर्षीय सुप्पा दोर्जे तामाङ घाइते भएका हुन्। जिल्ला ...

  • लागुऔषध ब्राउन सुगर सहित ३ पक्राउ

    पोखरा । कास्की प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाइ विजयपुरबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका २६ विजयपुर शान्तिमार्गमा लागु औषध ब्राउन सुगर बोकेर हिडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा माछापुच्छे« ४ घरभई विजय पुर बस्दै आएका १९ वर्षिय सुरज रान...

  • पोखरीमा डुबेर एक युवकको मृत्यु

    सप्तरी । पोखरीमा नुहाउन गएका सप्तरीका एक युवकको बिहीबार साँझ डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका-२ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । स्थानीय तेजनारायण चौधरीको पोखरीमा बिहीबार साँझ नुहाउन गएका उनको डुबेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ...