• खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

    जनकपुरधाम । इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पुनः एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन् । सर्लाहीको बागमती नगरपालिका–६ पर...

  • बलात्कारको प्रतिकार गर्दा सन्तोषीको हत्या भएको खुलासा

    काठमाडौं । दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङले बिहीबार पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको जानकारी दिनुभयो। प्रहरीका अनुस...

  • तनहुँमा पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ

    तनहुँ । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ । पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । आमा घ...

  • नदिमा बगेर बेपत्ता भएकी बालिकाको शव फेला

    बैतडी । पाटन नगरपालिका–१ अड्तोला भन्ने स्थानमा सुर्नया नदी किनारमै नितुको शव आज बिहान ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। मंगलबार साथीहरुसँगै नदीमा नुहाउन गएकी उनी बगेर बेपत्ता भएकी थिइन्। nagariknews.nagariknetworkबाट  ...

  • सन्तोषी सुब्बाको हत्या आरोपमा एक पक्राउ

    काठमाडौं । दक्षिणकाली मन्दिर परिसरमा क्रुर तरिकाले हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको बौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको हो। महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परेका युवकलाई ...

  • आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या

    पर्वत । पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी...

  • बारामा चट्याङ लागेर एकको मृत्यु, दुइ जना घाइते

    वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् । चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्...

  • प्रअ कार्की बेपत्ता प्रकरण : हत्या गरी म्याग्दी नदीमा फालिएको थियो

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई  हत्यापछि म्याग्दी नदीमा बगाइदिएको अभियुक्तले प्रहरी समक्ष बयान दिएका छन् । तीनदिन देखि बेपत्ता कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँले ब्यक्तिगत रिसिबीक...

  • बागलुङमा एक पुरुषद्धारा झुण्डिएर आत्महत्या

    बागलुङ । बागलुङको बडिगाडमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीय ओमबहादुर बोहोराले घर नजिकैको खिर्योको रुखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । केही समयदेखि डिप्रेसनबाट ग्रसित बोहोर बुधबार आफ्नै घर छेउमा झुण्डिएको अवस्थामा मृत ...

  • मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

    मोरङ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ बर्षीय तावारुल आलम रहेका छन् । आज दिउँसो १ बजे रड बान्ने तार काट्ने क्र...