गोरखा । धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो । त्यस्तै ढकालको घर नजीकै रह...
घटना
-
-
दाङको घोराहीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
दाङ । दाङको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । सामान्य घरायसी ...
-
जसपा नेता चौधरी हतियारसहित पक्राउ
काठमाडौं । कसैलाई दुःख दिने, फसाउने जस्ता काम कसैले गर्छ भने अन्ततः आफै फस्छ । उदयपुरमा यस्तै एउटा घटना भएको छ । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रशुराम चौधरी हतियार र गोलीसहित पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा बस्ने ५० वर्षीय चौधरीलाई प्रहरी पक्राउ गरेको हो । उनी द्वन्दकालमा नेकपा माओवादी...
-
मेलम्ची आयोजनामा कार्यरत एक भारतीय नागरिकको शव फेला
काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको हो । ‘बिहान एक जना चिनियाँ नागरिकको...
-
मेलम्ची आयोजनामा कार्यरत ८ कामदारमध्ये दुई चिनियाँ मजदुरको शव फेला
काठमाडौं । मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटिएको छ । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको हो । प्रमुख जिल्ला अधिकारी अरुण नेपालका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको हो । उनीहरुमध्ये यु ची...
-
टिपर दुर्घटना हुँदा चालकको मृत्यु
संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जा...
-
१० वर्षीया छोरीलाई बलात्कारपछि हत्या गर्ने बुवा पक्राउ
धनगढी । कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । प्रहरीका अनुसार जेठ २७ गते भै...
-
ताराखोलामा पहिरोबाट ७ परिवार विस्थापित
बागलुङ । निरन्तर वर्षाका कारण पहिरो झर्दा ताराखोला गाउँपालिकामा ७ घर परिवार विस्थापित भएका छन् । ताराखोला गाउँपालिका वडा नम्बर ५ मा तीन घर र वडा नम्बर २ मा चार घर विस्थापित भएको प्रहरीले जनाएको छ । ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय लिलाबहादुर विक, ४५ वर्षीय मिठे विक र ६५ वर्षीय टिकाराम विकको घर पहिरोको उच...
-
पूर्वी नवलपरासीमा बाढीले बगायो निर्माणाधीन पुल
बुटवल । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा रहेका २ वटा पक्की पुल बाढीले बगाएको छ। पुल बाढीले बगाउँदा स्थानीयको बजारसम्मको सिधा सम्पर्क टुटेको छ। तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले बौदीकाली गाउँपालिका(१ मा निर्माणाधीन पक्की पुल बगाएको छ। त्यसैगरी कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढीले बगाएको गाउ...
-
प्रशासकीय अधिकृतलाई १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी पक्राउ
वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादव पक्राउ परेका हुन् । यादव गाउँपालिकामा नै करार सेवामा कार्यरत कार्यालय सहयोगी हुन् । प्रमुख प्रशासकीय अधिकृ...













