• बाख्रा चराउन निस्केकी ९ बर्षीया बालिकाको विभत्स हत्या

    सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो । परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्...

  • भिरबाट लडेर घाइते भएकी बालिकाको हेलिकप्टरमार्फत उद्धार

    बाजुरा । प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आज बिहान मनाङ एयरको...

  • भिरबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु

    बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो। हिमाली गाउँपालिकाका...

  • डडेल्धुरामा एक युवती मृतावस्थामा फेला

    धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार परशुराम नगरपालिका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट ...

  • करेन्ट लागेर एक मिस्त्रीको मृत्यु

    सप्तरी । रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताउनुभयो । उहाँका दाजु सुरेन्द्र लौगी घाइते हुनुभएको छ । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पत...

  • महाकाली नदीले कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा

    कञ्चनपुर । महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । गएराति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतियाकभरबाट उद्धार सामग्रीसहित सशस्त्र प...

  • रौतहटमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट

    रौतहट । रौतहटमा बोक्सीको आरोपमा एक एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५ वर्षीया श्रीपती देवीलाई उनकै छिमेकी संदिप महरा सहितको समुहले आक्रमण गरेका हुन् । शनिबार बिहान आफ्नो घरबाट शिवनगर स्थित शिव मन्दिर जानेक्रममा बाटोमा संदिप र उनका साथमा रहेका केही अन्...

  • जगदम्बा स्टिल उद्योगमा आगलागी , दुई भारतीय मजदूरको मृत्यु

    काठमाडौं । सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा हिजो बेलुकी साढे सात बजे आगलागी भएको छ । आगलागीमा परी दुई भारतीय मजदूरको मृत्यू भएको छ । उक्त आगजनीमा अन्य चार मजदूर घाइते भएका छन् । मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् । ...

  • भक्तपुरमा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा एक बालकको शव फेला

    भक्तपुर । भक्तपुरमा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा एउटा बालकको शव भेटिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षे छोरा रोजनको शव भेटिएको हो। शुक्रबार अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाइसँग बुझ्दा समेत फेला नपरेपछि आफन्तल...

  • धारामा पानी भर्ने समयमा माथिबाट पहिरो खस्दा एक महिलाको मृत्यु

    धनगढी । बझाङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । तलकोट गाउँपालिका-६ रजाडामा पहिरोमा पुरिएर ६० वर्षीया सुना दमाईको मृत्यु भएको हो। शुक्रबार धारामा पानी भर्ने बेला माथिबाट जमिन भासिएर पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो। जिल्ला...