• सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ । हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले बताउनुभयो । बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाय...

  • सुनकोसीमा पुरुषको शव फेला

    सिन्धुली । सिन्धुलीस्थित सुनकोसी नदीको बगरमा एक जनाको शव फेला परेको छ। सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोटको टापुमा अन्जादी २५र३० वर्षीय पुरुषको शव सुनकोसी नदीको बगरमा फेला परेको स्थानिय बिनोद श्रेष्ठले जनाउनुभयो। सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएर सिन्धुलीस्थित सुनकोसीको बगरमा ल्याएको हुनसक्ने स्थानियले...

  • सात र चार वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

    काठमाडौं । मोरङमा सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रतुवामाई नगरपालिका-६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा-२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधार...

  • बुढीगण्डकी नदीको बाढीले ४ घर बगायो, २७ घर जोखिममा

    गोरखा । बुढीगण्डकी नदीको बाढीले चुमनुब्री गाउँपालिका ३ सल्लेरीका चारवटा घर बगाएको छ । बाढीले गएराती ती घर बगाएको हो । गाउँमा नदी पसेपछि २७ घरधुरी जोखिममा छन् । लक्ष्मण गुरुङ, थर्पनी गुरुङ, सुर्यबहादुर गुरुङ, सुन्दर गुरुङको घर बगाएको डिएसपी प्रकाश दाहालले बताउनुभयो । बाढीले बस्ती कटान गर्न थालेपछि वरपरका स्थानीय राती...

  • जीप दुर्घटना हुँदा एकको मृत्यु ,६ जना घाइते

    स्याङ्जा । आज बिहान स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ४९४० नंको जीप बिहान १०ः १५ बजे भीरकोट–४ दभुङठाँटीमा दुर्घटना हुँदा जीपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्...

  • खोला तर्ने क्रममा बेपत्ता भएका चौधरीको शव फेला

    गोरखा । आरुघाट गाउँपालिका-२ स्थित ठोटनेरी खोला तर्ने क्रममा बेपत्ता बर्दियाको राजापुर नगरपालिका-७ का गोविन्द चौधरीको शव भेटिएको छ । खोलाले बगाएको स्थानबाट करिब दुई किलोमिटर टाढा मान्द्रेथोक भन्ने स्थानमा बुधबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार खोलामा ढुङ्गाको चेपुवामा उनको शव...

  • काठेखोलामा आएको बाढी मालढुङ्गामा पुल भत्कियो

    बागलुङ । केही दिनदेखिको निरन्तर वर्षाका कारणको मालढुङ्गामा बाढीले पुल भत्काएको छ । मालढुङ्गा–बलेवा–कुश्मिसेरा सडक खण्डको काठेखोलामा रहेको पुल बाढीले बगाएको हो । मंगलबार राति साढे आठ बजे काठेखोलामा आएको बाढीले पुलको तल्लो भाग बगाएपछि कालिगण्डकी करिडोरको मालढुङ्गा–कुश्मिसेरा सडक अवरुद्ध भएको बागलुङ नगरपालिका वडा नम्बर...

  • मेलम्चीदेखि बाजुरासम्म बाढी-पहिरोको बितण्डा

    काठमाडौँ । यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि बाजुरासम्म बाढी-पहिरो आएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छ...

  • सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटाल थान डुबानमा

    डडेलधुरा । डडेल्धुरामा पाँच दिन देखिको लगातार वर्षातका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटाल थान डुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटाल थान अविरल वर्षाले डुबानमा परेको हो । पर्यटन पूर्वाधारका लागि निर्माण भइरहेकै बेला महाभ...

  • सेतीवेणीका आठ घर डुबानमा

    स्याङ्जा । अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ः ०० बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी पस्न गई आठ घर डुबानमा परेका हुन् । मानिसलाई ...