• सशस्त्र प्रहरीद्वारा १९ घण्टादेखि राप्ती नदी टापुमा फसेका ४ व्यक्तिको उद्धार

    काठमाडौं । १९ घन्टादेखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्धार गरेको छ । जिल्लाको लमही नगरपालिका ७ हसनापुर र राजपुर गाउँपालिका २ बेलास्थित राप्ति नदीको बीच टापुमा हिंजो दिउंसो २ बजेबाट फसेकाहरुको उद्धारगरिएको हो । टापुको दुबैतिर राप्तिको नदी बग्ने र बीचमा रह...

  • पहिरोले राक्सेमा ८ घर विस्थापित (तस्विर सहित )

    बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ स्थित राक्सेमा ८ घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण बस्ती माथिबाट खसेको पहिरोले ८ घर विस्थापित भएका हुन् । पहिरोको कारण राक्सेका काशिराम पौडेल ,ठहरबहादुर खत्री ,फौजबहादुर खत्री ,हर्क बहादुर बानियाँ ,चक्रबहादुर खत्री,नारायण केसी , कृष्ण केसी र भिमबहादुर हमाल विकको घरम...

  • पहिरोमा परी दोबाकी राम्जाली घाइते

    सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १ दोबाकी सोना राम्जाली पहिरोमा परी घाइते हुनुभएको छ । मंगलबार बिहान घरबाट लेते तर्फ गोठमा हिड्नुभएकी २० बर्षिया राम्जाली रुप्से झरणामा गएको पहिरोको कारण घरतर्फ फर्किने क्रममा पोखरेबगर र तातोपानी बिचमा गएको पहिरोमा तर्न खोज्दा माथिबाट खसेको ढुङ्गाले लागेर ...

  • मुस्ताङमा लेदोसहितको बाढीले १५ घर उच्च जोखिममा

    मुस्ताङ । मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् । लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि...

  • भियतनामको मध्य क्षेत्रमा आगलागी हुँदा ६ जनाको मृत्यु

    भियतनाम । मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो । आगोे तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्दागर्दै छ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले प्...

  • पहिरोका कारण भीमदत्त पन्त राजमार्ग अवरुद्ध

    धनगढी । अविरल वर्षासँगै आएको पहिरोले भीमदत्त पन्त राजमार्ग अवरुद्ध भएको छ ।सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ मा सडकमाथिबाट आएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबह...

  • बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा

    मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा वितण्डा मच्चाएको छ । त्यहाँ रहेको विद्युत गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्य...

  • पहिरोका कारण बागलुङमा पाँच घर बिस्थापित

    बागलुङ । निरन्तर बर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर बिस्थापीत भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम बागलुङ बजारहुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा घरमाथ...

  • बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खट्न गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङ्गमा भएको वाढि पहिराे प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिनुभएको छ। मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढी...

  • पोखरीमा डुबेको अवस्थामा एक युवकको शव फेला

    रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । कञ्चन गाउँपालिका–३ पथरियामा रहेको पोखरीमा स्थानीय ३२ वर्षीय कमल श्रीषको शव मंगलबार बिहान साढे १० बजे फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले उनको शव पोखरीमा फेला परेको पुष्टि गर...