काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो । आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजा...
घटना
-
-
पाँचथरमा पिकअप दुर्घटना हुदाँ २ जनाको मृत्यु
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका स...
-
एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ
काठमाडौं । उदयपुरमा नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दै एकजना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–३ बस्ने भारत, भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्या...
-
मोरङको बेलबारीमा चट्याङ लागेर एक जनाको मृत्यु
मोरङ । मोरङको बेलबारी नगरपालिका-५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ। सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। सेतोपट...
-
क्यानडामा सुनियोजित ट्रक हमलामा एक परिवारका चार सदस्यको हत्या
एजेन्सी । क्यानडामा सुनियोजित ट्रक हमलामा एक मुस्लिम परिवारका चार जना सदस्यको आइतबार हत्या गरिएको प्रहरीले बताएको छ । ओन्टारियो प्रान्तको लण्डन सहरमा उक्त हमलामा बाँचेका परिवारका एक मात्र सदस्य ९ वर्षीय बालकको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनामा २० वर्षीय युवकलाई पक्रा...
-
आगलागीमा परी एकै घरका तीनजना घाइते
पाँचथर । गएराति भएको आगलागीमा परी एकै घरका तीन जना घाइते भएका छन् ।पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् । खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा तनमाय...
-
बौद्धमा बोराभित्र शवको अंश फेला
काठमाडौं । राजधानीको बौद्धमा बोराभित्र भेटिएको शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो । महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले शवको प्रकृति हेर्दा दुई साताअघि नै हत्या भएको जस्तो देखिएको बताउनुभयो । परालले बे...
-
टिपरमा लुकाइछिपाइ जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश ...
-
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
विराटनगर । मोरङ र ओखलढुङा भएका दुई छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलबारी चट्याङ लागी एक जनाको मृत्यु भएको छ भने ओखलढुङा पानीमा डुबी अर्को एक जनामो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ बेलबारी नगरपालिका ५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागी...
-
महोत्तरीमा लुटेराको समूहले गोली चलाउँदा एक महिला घाइते
महोत्तरी । महोत्तरीमा गएराति लुटेराहरूको एक समूहले गोलीको लागि एक महिला घाइते भएकी छन् । लोहारपट्टी नगरपालिका वडा नम्बर ६ गएराति रामकरण साहको घरमा ७ जनाको समूहमा हातहतियार सहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गर्दा ४५ वर्षिय गायत्री देवी साह घाइते भएकी हुन् । लुटेराहरूको समुहले घरमा लुटपाट गर्ने क्रमम...












