मोरङ । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका छन् । मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाई दुई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा ...
घटना
-
-
गुल्मीमा गोरु मारेको आरोपमा ३ जना पक्राउ
गुल्मी । प्रहरीले गोरु मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । मालिका गाउँपालिका वडा नम्वर–२ , पाटा खर्कमा स्थानीय युवराज बोहराको गोठमा बाँधिएका एक हल गोरु घनले हानेर मारेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पाटाखर्क कै १९ वर्षीय लोकेन्द्र बोहरा र नाम गोप्य राखिएका दुई बालकसहित ३ जना पक्राउ परेका हुन् । ...
-
चन्द्रागिरीमा ढिस्कोले पुरेर २ को मृत्यु, २ घाइते
काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी मोहन खाँणले बताउनुभयो । मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालि...
-
ललितपुरमा ५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक पक्राउ
ललितपुर । ललितपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् । गोदावरी नगरपालिका-३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करण...
-
आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ
काठमाडौँ । काठमाडौँमा आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी...
-
पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला
ताप्लेजुङ । पौडी खेल्ने क्रममा बेपत्ता भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको शव फेला परेको छ। काबेली खोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह र...
-
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
खोटाङ । बालुवा लिन जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङबाट सुनकोसी किनार भाडबेँसीमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घट्ना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका अन्दाजी १८/२० वर्षका रोशन राउतको मृत्यु भएको हो । लैकुखो...
-
माछा मार्न जाँदा सुनकोशीमा डुबेका युवकको शव फेला
काभ्रे । काभ्रेको चौरी देउराली गाउँपालिका–८ बिर्ता देउरालीस्थित सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता युवाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार २१ वर्षीय सुजित तामाङको शव नदीबाट निकालेको हो । तेमाल गाउँपालिका–२ घर भएका सुजित तामाङ्ग र २२ वर्षीय दिलध्वज तामाङको सँगै माछा मार्न गएका थिए । जेठ १७ ...
-
ढुंगा, गिटी र बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, रोकेरै छाड्छौँ : थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताउनुभएको छ । थापाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको बताउनुभएको हो। “सं...
-
चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी
काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताउनुभायो ।उहाँले भन्नुभयो, ‘दमकल, नेपाली सेना, प्रहरी र ...












