तनहुँ । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्या...
घटना
-
-
पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी पाँचथरको ...
-
खोटाङमा पानी लिन गएकी महिला मृतावस्थामा फेला
खोटाङ । खोटाङमा पानी लिन गएकी महिला मृत भेटिएकी छन्। आइतबार बिहान ६ बजेतिर धारामा पानी लिन गएकी हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेका ६६ वर्षीया जानुका पौडेल मृत भेटिएकी हुन्। घरभन्दा केही परको खोलामा रहेको धारामा पानी लिन गएकी जानुका अबेरसम्म नआएपछि छोरा खोज्न जाँदा मृत फेला परेको वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो। ...
-
डडेलधुरामा श्रीमान्को मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीद्वारा आत्महत्या
डडेलधुरा । डडेलधुरामा कोरोना भाइरसको संक्रमणबाट श्रीमान्को मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी हुन् । डडेलधुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह–७ का सुरेश कठायतको कोरोना संक्रमणबाट मुत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल...
-
अमेरिकाको टेनिसीमा विमान दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु
एजेन्सी । एउटा सानो सेस्ना जेट विमान संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्ल...
-
ग्यास पड्किँदा आमाछोरा घाइते
चितवन । भरतपुर महानगरपालिका– १० स्याउली बजार आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य छन् । घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिन...
-
बर्दियामा माटोले पुरिएर १० वर्षीय बालकको मृत्यु
बर्दिया । बर्दियामा माटोमा पुरिएर एक बालकको मृत्यु भएको छ। गुलरिया नगरपालिका-९ टपरीस्थित सडक निर्माणको लागि खनेको नालामा माथिबाट खसेको माटोले पुरिएर सोही ठाउँका १० वर्षीय बालक इसान्द अलि नाँउको शनिबार दिउँसो मृत्यु भएको हो। इसान्द लगायतका बालबालिका सोही नालीमा खलिरहेको अवस्थामा अचानक बाटोको माटो खसेर पुरिँदा उनको मृ...
-
एक फ्रान्सेली नागरिक मृतावस्थामा फेला
काठमाडौँ । काठमाडौं महानगरपालिका-६ बौद्व नयाँबस्तीमा एक विदेशी नागरिक मृतअवस्थामा फेला परेका छन् । नयाँबस्तीमा बस्दै आएका फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहो जनाएको छ । रातोपाटीबाट...
-
पानीको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
मोरङ । मोरङ सुनवर्षी नगरपालिका-४ स्थित जागीटोलमा पानीको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाकी सन्तोषी ताजपुरिया छिन्। घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार बेलुका सवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको उनकी आमाले देखेकी थिइन्। तत्काल पान...
-
महोत्तरीको एक इँटा उद्योगले खनेको खाल्डोमा डुबेर एकैघरका दुई बालकको मृत्यु
काठमाडौँ । महोत्तरीको एमविएस इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दुई जना बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका-९ का ९ वर्षीय बालक प्रेमकुमार मण्डल र उनका दाजु १० वर्षका आशिककुमार मण्डल छन्। घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी जमेको थियो। खेल्न ग...












