• पर्वतको महाशिला गाउँपालिकामा एक चितुवा मृतावस्थामा फेला

    पर्वत । पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ ।महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई/तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन । मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखु...

  • तनहुँमा म्याग्दी अन्नपूर्णकी एक महिला मृतावस्थामा फेला

    म्याग्दी । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् ।तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्...

  • चट्याङ लागेर बागलुङको बडिगाडमा १२ वर्षीय बालकको मृत्यु

    बुर्तिबाङ । चट्याङ लागेर बडिगाडमा एक बालकको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिक वडा नम्बर ५ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको स्थानीय राजन पाइजाले जानकारी दिनुभयो । चट्याङ लागेर गम्भीर भएका पेमीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पाइजाको भनाई छ । ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्...

  • अस्पतालको बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु

    विराटनगर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उपचारको लागि भर्ना भएकी महिला सोमबार बेडबाट लडेर घाइते भएकी थिइन्। अस्पतालले उनको मृत्यु भएको आफन्तलाई जानकारी दिएको छ। बिपीको इमरजेन्सीमा जेठ ११ गते भर्ना भएकी सिरहाको गो...

  • हिमाली साँस्कृतिक परिवारका अध्यक्ष गुरुङको निधन

    कास्की । हिमाली साँंस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ । तीत साताअघि कोरोना संक्रमणबाट मुक्त भएका गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उनको उपचारका क्रममा गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो । पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उनकी धर्मपत्नी मीना गुरु...

  • बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

    मनाङ । लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु ल...

  • बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    बर्दिया । बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुरकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो । थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकैको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहाय...

  • कोलम्बियामा हेलिकोप्टर दुर्घटना, ५ प्रहरीको मृत्यु

    काठमाडौं । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका ...

  • दाङमा सर्पको टोकाइबाट २५ वर्षीय युवकको मृत्यु

    दाङ । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पले बायाँ खुट्टामा टोकेको थियो । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल...

  • यार्सागुम्बा सङ्कलन गर्न गएकी महिलाको मृत्यु

    दार्चुला । अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिन...