• मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

    विराटनगर । मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान एक महिलाको शव फेला परेको छ । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो । ...

  • घरभित्रै एक महिला मृतावस्थामा फेला

    दमौली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । २७ वर्षीया मनुमाया थापा मंगलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । प्रहरीले अनुसन्धान...

  • दाउन्नेमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ४९ घाइते

    नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् । आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३...

  • छिमेकीको बाँसको भाँटा प्रहारबाट एकको मृत्यु, तीन घाइते

    महोत्तरी । मटहानी नगरपालिका ३ बरदाहाका २५ वर्षीय जावेद राईनको छिमेकीकै बाँसको भाँटा प्रहारले मंगलबार विहान मृत्यु भएको छ। स्थानीय हजरत राईन र अलिमन राईनबीच शौचालयको पानीको विषयमा भएको झगडा झडपमा परिणत भएपछि एक अर्कामाथि बाँसको भाँटाले हानाहान भएपछि दुवै तर्फका ४ जना घाइते भएको थिए। मध्ये जावेदको प्रादेशिक अस्पताल जन...

  • १३ वर्षीय बालिकालाई सामूहिक बलात्कार आरोपमा २ जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित कुरदबेटवामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान छन् । गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई उनीहरुले बलात्कार गरेको ...

  • यात्रुबाहक बसमा काठ तस्करी गरेको आरोपमा सात जना पक्राउ

    दाङ । तुलसीपुरबाट बसमा काठ तस्करी गरेको आरोपमा सात जना पक्राउ परेका छन्।तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित भगवती टोलबाट रा१ख २३७५ नम्बरको बसबाट प्रहरीले ३६.७२ क्युफिटसहित मंगलबार बिहान सात जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तुलसीपुर ६ का १८ वर्षीय विजय चौधरी, सोही वडाको बनकट्टा बस्ने २६ वर्षीय शिव परियार, स...

  • विराटनगरको विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट

    विराटनगर । विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ ।आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका...

  • बाराको कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या

    बारा । बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी गफार मियाँका छोराहरुको घाँटी रेटेर हत्या गरिएको हो । धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो ।आज बिहान सोही ठाउँमा नि...

  • बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु

    काठमाडौं । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि ब...

  • जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

    दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज विहान अन्दाजी ६ः३० बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जिपको ब्रेक फेल भै सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरी कार्यालयका अ...