• झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

    झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षीय श्याम राई रहेका छन् । आज बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक बन बिट न.१ बाट निस्किएको एउटा जंगली हात्तीलाई धपाउने क्रममा राईलाई अचानक हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणपछि घाईते भएका राईलाई उपचारका ल...

  • मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला

    काठमाडौं । मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला परेको छ। सोमबार बिहान सवा ५ बजे बकैया गाउँपालिक वडा नम्बर ३ जलजलेस्थित एक विद्यालय परिसरमा पुरूषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालका अनुसार मृतक सोही स्थानका अन्दाजी ३५ वर्षीय दीपक वाइबा हुन्। उनको शव घ...

  • १७ वर्षीय किशोरद्वारा आत्महत्या

    काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । तर, उनले बोक्ने गरेको फोनको घण्टीले चाहिँ बिहानसम्म पनि उनलाई खोजिरह्यो । बिहान भाइ शौचालय जा...

  • एमाले नेता तथा साहित्यकार खत्रीको निधन

    काठमाडौँ । कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए । ...

  • बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    एजेन्सी । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकुहरुले सडकको छेउमा...

  • १२ वर्षीया बालिका बलात्कारको अभियोगमा एक पक्राउ

    काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय भीमबहादुर बन रहेका छन् । बनले ती बालिकालाई सोही ठाउँको टहरामा बलात्कार गरेको भन्ने खबर प्राप्त भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।घट...

  • भक्तपुरमा एक युवक मृतावस्थामा फेला

    भक्तपुर । भक्तपुरको चाँगुनारण नगरपालिका वडा नम्बर ६ मा रहेको वालवन वाल खोलामा एक युवक मृत भेटिएका छन् । उक्त युवकलाई मृत अवस्थामा पानीमा डुबी रहेको अवस्थामा भेटिएको प्रहरी जनाएको छ । भक्तपुर प्रहरीका अनुसार २०७७ जेठ १ गते पाएको विशेष सुचनाको आधारमा प्रहरीले उनलाई खोलामा मृत अवस्थामा घोप्टो अवस्थामा भेटेको जनाएको छ ।...

  • घरको छतबाट लडेर एक महिलाको मृत्यु

    सर्लाही । सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो । छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट भुइँमा खस्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय श्रीमती गीता थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । छतब...

  • कोरोना सङ्क्रमणका कारण पत्रकार शान्तिराम कार्कीको निधन

    काठमाडौं । नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टि...

  • घरझगडाको निहुँमा छोराद्धारा बाबुको हत्या

    दुल्लु । घरझगडा हुँदा यहाँ एक जनाको हत्या भएको छ । डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबु ४६ वर्षीय नकुललाई हत्या गरेको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले दिए । अभियुक्त विकासलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । nagarik...