• सोलुखुम्बु र उदयपुरमा भीरबाट लडेर दुई जनाको मृत्यु

    विराटनगर । सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सिताराम बस्नेतको स्थानीय उत्तीसे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो गाई वस्तु चराउन गएका केही स्थानीयहरूले बस्नेतलाई भीरमुनि मृत अवस्थामा देखेर प्रहरीलाई ...

  • स्कार्पिओ र ट्रक ठोक्किँदा दुईको मृत्यु, तीन घाइते

    झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ जयचोक जंगलमा बुधबार राति दुई वटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका शरणमती बस्ने ६२ वर्षका लक्ष्मी पौडेल र मोरङ रङ्गेली नगरपालिका वडा नम्बर ३ बस्ने ७६ वर्षीय विष्णुमाया शिवाकोटी छन्। उन...

  • लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का

    काठमाडौं । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर हिजो बिहानदेखि पटकपटक पराकम्पको महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार साना ठूला गरी पछिल्लो २४ घण्टामा ८६ पटक पराकम्पको महसुस गरिएको हो ।पहिलोपटक बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएयता बिहान बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा मात्रै ...

  • तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

    ताप्लेजुङ । तमोर करिडोर अन्तर्गत निर्माणाधीन मोटरेबल रानी पुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तमोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाए...

  • भाउजूको हत्या आरोपमा एक युवक पक्राउ

    मोरङ । नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी अगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राई...

  • अज्ञात समूहद्वारा माओवादी नेता पाण्डेमाथि गोली प्रहार

    कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार भएको छ।माओवादीका जिल्ला सदस्य दीपक पाण्डेमाथि गएराति करिब ११ बजेतिर गोली प्रहार भएको हो । उनको पेटदेखि बाँयातिरको कम्मरमा गोली लागेको प्रहरीले बताएको छ। तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा गोली प्रहार भएको हो ।गोली प्रहार गर्ने समूहको...

  • मुम्बईको समुद्रमा जहाज डुबेपछि भेटिए १४ शव: १८४ को उद्धार, ७५ को खोजी जारी

    काठमाडौँ । चक्रवाती आँधी ताऊ ते गुजरातमा कमजोर भएर अघि बढिरहेको छ । तर यसअघि यसले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको छ । यसैबीच मुम्बइको समुद्रमा फसेको ४ जहाजमा सवार ७१३ मानिसहरुमध्ये ६२० जनाको उद्धार गरिएको छ । यीमध्ये बार्ज पी ३०५ डुबेको छ जसमा सवार ७५ भन्दा बढी मानिस अहिले पनि हराइरहेका छन्...

  • सशस्त्र प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु

    बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिनुभयो । शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल...

  • पूर्व आईजीपी बरालको ९३ वर्षको उमेरमा निधन

    काठमाडौँ । नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक खड्गजीत बरालको निधन भएको छ । मंगलबार साँझ महाराजगञ्जस्थित निवासमा उनको निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताउनुभयो । खड्गजीत बरालको ९३ वर्षको उमेरमा निधन भएको हो । बुधवार मध्यान्ह १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एसएसपी कुँवरले बताउनुभयो । बरा...

  • सशस्त्र प्रहरीको गोली लागेर एक युवा घाइते

    नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना युवा घाइते भएका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएका हुन। घाइतेमा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२ बर्षिय अविनाश राजभर रहेक...