बेनी । म्याग्दी सदरमुकाम बेनीदेखि बेनी नगरपालिका–२,बगरफाँट तर्फ जादै गरेको अटो सोही वडाको बाङ्गेरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब ८ : १५ बजेको समयमा ग.प्र. ०२००१ ह००२० नम्बरको अटो अचानक अनियनियन्त्रित भई दुर्घटना हुँदा बेनपा–२,निवासी २० वर्षिय चालक सुशिल कुँवर र अटोमा सवार बेनपा–३ ,भकिम्लि...
घटना
-
-
ओखरबोटमा पहिरोले तीन घरमा क्षति
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटमा पहिरोले तीन घरमा क्षति पु¥याएको छ । गयराति करिब दश बजेको समयमा घर माथिबाट खसेको पहिरोले स्थानीय चन्द्रबहादुर पटेल ,खड्क बहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति पु¥याएको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिरोले विस्थापित परिवार छि...
-
म्याग्दीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
म्याग्दी । बेनी–बागलुङ सडक खण्ड अन्तरगत हाडेभिरमा मोटरसाइकलको ठक्करबाट शनिबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनी नगर पालिका–२ खवराका स्थानीय किशोर परियारका ५ वर्षीय छोरा केविन परियार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । खबराबाट बेनी ब...
-
राहुघाटको बाँधस्थलमा सुख्खा पहिरोमा दुई मजदुरको मृत्यु,५ घाइते
म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा रहेको आयोजनाको बाँधस्थलमा सोमबार दिउँसो एक्कासी खसेको सुख्खा पहिरोमा परेर तमान खोला गाउँपालिका १ का अन्दानी २२ बर्षक...
-
स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन
बेनी । म्याग्दीको बेनी नगरपालिका–८ डल्लेपिपल स्थित बसपार्कमा रात्रीकालीन संयुक्त चेकजाँचका क्रममा स्कुटर चालक घाइते भएको घटनामा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा घटनाको सत्यतथ्य पत्ता लगाउन उपसमिति गठन भएको हो । साउन २४ गते राती ८ः४० बजेको समयमा गल...
-
लमसुङ र नेरवाङमा दुई घर भत्किए
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा अविरल वर्षाका कारण शनिबार राती दुई वटा घर भत्किएका छन् । धवलागिरी गाउँपालिका–२, लमसुङ र वडा नम्बर–४, को नेरवाङमा घर भत्किदा छ जनाको दुई परिवार विस्थापित भएका हुन् । लमसुङ माविका प्रअ सेरबहादुर बिकका अनुसार स्थानीय जमलाल विकको ढुङ्गा माटेले बनेको दुई तले घरको छानो खसेको हो । ७१...
-
निर्माणाधीन जलविद्युत आयोजनाको सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– ३, मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको पाइपलाइनका लागि कुनौटो देखि – शोलबाङ मोटरबाटो खन्ने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा भीरमाथीबाट अचानक खसेको सुख्खा पहिरोमा पुरिएर रोजन...
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो
गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ । घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराइबा...
-
बाढीले बेनी–दरबाङ सडक अवरुद्ध , सडक खुलाउने प्रयास
म्याग्दी । भीषण वर्षाका कारण खहरे खोलामा बढी आउँदा म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा यातायात अवरुद्ध बनेको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत पर्ने मालिका गाउँलिका–६, स्थित टोलाबाङ र बाङ्गेपहिरोको बिचमा पर्ने खहरे खोल्सामा शुक्रबार भीषण वर्षा सँगै सडक माथिबाट आएको बाढीका कारण यातायात सेवा अवरुद्ध बनेको हो । यातायात...
-
मल्कबाङमा श्रीमतीसँग मिलेर कामदारको हत्या , दम्पती पक्राउ
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५ ,मल्कवाङमा श्रीमान श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । आफ्नै घरमा मजदुरी गर्ने ४६ बर्षको मनबहादुर दमाईको हत्या गरी संलग्न ५७ बर्षिय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले शव मल्कबाङको खाम्चा जंगलमा फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 358
- Next Page »


























