बागलुङ,आइतबार साउन २६ गते । बागलुङको तमानखोला गाउँपालिका– ४ लाम्मेला सन्तरका पहिरो पीडितहरुलाई एक लाख ४८ हजार राहत रकम तथा खाद्यन्न सहयोग गरिएको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको विश्वकर्मा समाज, राजनैतिक दलका प्रतिनिधि, तमानखोला गाउँपालिकामा स्थायी घर भई बुर्तिबाङमा अस्थायी बसोबास गर्दै आएकाहरुको सक्रियतामा स...
घटना
-
-
लमजुङको दोर्दी खोलामा बाढी आउँदा चार जनाको ज्यान गयो
लमजुङ ,बिहिबार साउन ९ गते । लमजुङको दोर्दी खोलामा बाढीले बगाएर ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।त्यस्तै पाँच जनाको सकुशल उद्धार भै उपचारका लागि अस्पताल लगिएको घटनास्थलमा रहनु भएका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताउनुभयो । तस्वीर : रेडियाे चाैतारी बाढीले बगाएर केही बेपत्ता भएको प्रहरीले आशंका...
-
गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
गुल्मी ,बिहिबार साउन ९ गते । सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो । पहिरोमा पुरिएकी लिम्घाकी ...
-
पहिरोको वितण्डा : गुल्मीमा गाउँ बगाउँदा ६ जनाको ज्यान गयो ,केही बेपत्ता
गुल्मी ,मंगलबार साउन ७ गते । सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। यस्तै, उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोर...
-
म्याग्दी नदिले बगाउँदा दुई बालक बेपत्ता
बेनी,बुधबार असार १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ दुधेखोलाका दुई बालक नदिमा पौडी खेल्ने क्रममा मंगलबार साँझदेखी बेपत्ता भएका छन् । मंगलबार साँझ ५ बजेतिर म्याग्दी नदिमा पौडी खेल्न गएका दुई बालक नदिमा बेपत्ता भएका हुन्.। फाइल तस्वीर बेपत्ता ह्नेमा बागलुङ जिल्ला काठेखोला गाउँपालिका ८ लेखानी घर भई हाल बेनी नग...
-
शिक्षिकाको कुटाइबाट पाँच विद्यार्थीको हात भाँचियो,नौ जना घाइते
काठमाडौं ,सोमबार जेठ २० गते । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । यो समाचार ...
-
‘विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा रोक्का गरियो’
काठमाडौं शनिबार बैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर रोक्का गरिएको बताएकी छिन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्न...
-
६ बर्ष अघि मलेसिया गएका म्याग्दीका विरबहादुर अझै घर फर्केनन्
कृष्ण बहादुर खत्री केसी दरबाङ मंगलबार बैशाख १० गते । वैदेशिक रोजगारीमा ६ वर्षअघि मलेसिया जानुभएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मन, छिस्वाङ सिमल डाँडा बस्ने बर्ष २६ का विरबहादुर विश्वकर्मा विगत ६ बर्ष अघि विदेश जानुभए...
-
पक्राउ परेका पत्रकार गिरी रिहा
काठमाडौँ बिहिबार बैशाख ५ गते । विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् । विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदाल...
-
पत्रकार महासंघ म्याग्दीद्धारा प्रजिअ मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र
म्याग्दी बुधबार बैशाख ४ गते । कास्कीबाट प्रकाशित हुने ताण्डव साप्ताहिक र ताण्डव न्यज डटकमका सम्पादक अर्जुन गरिलाई समाचार लेखेकै आधारमा पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले गृहमन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत महासंघले पत्रकारलाई समाचार लेखेको आ...