• अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु

    टाउन्सभिल मंगलबार माघ २२ गते । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार दुईजनाको ज्यान गएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ । उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार ...

  • निर्माण व्यवसायी संघ म्याग्दीमा समानान्तर कार्यसमिति घोषणा

    सन्तोष गौतम बेनी आईतबार माघ २० गते । निर्माण व्यवसायी संघ म्याग्दीको दसौ अधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका व्यवसायीहरुले आइतबार साँझ समानान्तरण कार्यसमिति घोषणा गरेका छन् । यती होटलमा भएको असन्तुष्ट व्यवसायीहरुको भेलाले गोपालप्रसाद भट्टचनको अध्यक्षतामा १७ सदस्यीय समानान्तरण समिति घोषणा गरेका हुन् । यसअघि...

  • बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या

    विराटनगर ,मंगलबार माघ १४ गते । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थानवरिपरिको बस्ती पातलो...

  • बम दिदीबहिनी भन्छन् : दोषी प्रमाणित गरे जेल जान तयार छौँ

    काठमाडौँ मंगलबार माघ १४ गते । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा आफूहरूको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले दाबी गरेका छन् । उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनीहरूले आफूलाई मानव अधिका...

  • नेपालकै सबैभन्दा ठूलो केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

    काठमाडौँ सोमबार माघ ७ गते । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । “रुघा, खोकी, दम, ज्वरो...