पोखरा,शनिबार माघ ४ गते । हिमपात र हिमपहिरोका कारण माछापुच्छ्रे र अन्नपूर्ण हिमालको आधार शिविरमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । नेपाली र विदेशी गरी १ सय २० जनाको सिम्रिक एयरले शनिबार उद्धार गरेको हो। देउराली भन्ने ठाउँमा पहिरो गएपछि स्वदेशी र विदेशी पर्यटक पैदल फर्कन सकेका थिएनन्। पहिरोका कार...
घटना
-
-
विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको निधन
पोखरा, शुक्रबार माघ ३ गते । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका ...
-
युवा नेता कन्हैया कुमारको लोकप्रियताले मोदी सरकारलाई चिन्ता !
काठमाण्डौ,विहिबार माघ २ गते । जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारको लोकप्रियता बढ्दो छ । यही लोकप्रियताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिन्तित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले एक प्रतिवेदनमा भनेको छ । रोयटर्सले प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको ...
-
कानुन कार्यान्वयन निकायमा प्रतिनिधित्व कमजोर हुँदा हाम्रो मुद्धा ओझेलमा प¥यो ः प्रमुख थापा मगर
बेनी ,बुधबार माघ १ गते । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले संविधानमा राज्यको हरेक निकायमा समानुपातिक समान सहभागिताको व्यवस्था भएपनि कार्यान्वयन निकायमा मगर सहित अन्य जनजाती समुदायको प्रतिनिधित्व कमजोर हुँदा हकअधिकारबाट बञ्चित हुनुपरेकोे बताउनुभएको छ । नेपाल मगर संघ ,म्याग्दीले ...
-
निस्कोटमा रहेको एनसेल टावरमा आगजनी
बेनी, शनिबार पौष २६ गते । जिल्लाको मालिका गाउँपालिका -१ निस्कोट,स्थित चेपर्लीमा रहेको एनसेल टावलरमा आगजनी भएको छ । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमा गएराती अज्ञात समुहद्धारा आगजनी भएको हो । सांकेतिक तस्बिर राती १२ः४५ बजेको समयमा टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जना...
-
पोखरातर्फ जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो,१६ घाइते
तनहुँ,शुक्रबार पौष २५ गते । पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाशक बस शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँको घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ ३ की ननीमाया गुरु...
-
इरानमा विमान दुर्घटना,१८० यात्रुको मृत्यु
एजेन्सी,बुधबार पौष २३ गते । इरानको तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७–८०० विमान दुर्घटना भएको छ । इरानको सरकारी टेलिभिजनले विमानमा रहेका सबै जनाको मृत्यु भएको जानकारी दिएको छ । विमानमा १७६ यात्रु र चालक दलका सदस्य गरि १८० जना थिए । प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको समाचारमा उल्लेख छ ।वि...
-
सुलेमानी मारिएपछि अमेरिकी सेनाको बेस क्याम्पमा इरानले हान्यो दर्जन बढी रकेट
इरान ,बुधबार पौष २३ गते । इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको हो। file photo १३ रकेट प्रहार गरिएको र हालसम्म कुनै क...
-
इरानले तोक्यो ट्रम्पको टाउकोको मुल्य ८ करोड डलर
तेहरान ,सोमबार पौष २१ गते ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई इरानले ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि आक्रोशित इरानले सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला यस्तो घोषणा गरेको हो। इरानले प्रत्यक्ष टे...
-
निलगिरी हाइड्रोपावरमा डम्पर दुर्घटनामा चालकको मृत्यु
म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन म्याग्दी निलगिरी हाइड्रोपावरको डम्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नवलपरासीका हाइड्रोपावरमा काम गर्ने मजदुर २८ बर्षका कुमार चौधरीको भिरमा माटो फाल्ने क्रममा अचालक डम्पर ५० मिटर तल पल्टिदा घाइते भएका उनको उपचारका क्रमम...













