काठमाडौँ बुधबार माघ २३ गते । बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा ९केटो० महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो । आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो ...
घटना
-
-
घर बनाएपनि अनुदान नपाएको भुकम्प पिडितको गुनासो
बेनी मंगलबार माघ २२ गते । म्याग्दीका भुकम्प पिडितहरुले निजी आवास पुननिर्माण गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत सरकारले उपलब्ध गराउने अनुदान नपाएको गुनासो गरेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले बेनी नगरपालिका र नेपाल पत्रकार महासंघ सँगको समन्वयमा मंगलबार बेनीमा आयोजना गरेको सार्वजनिक...
-
अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु
टाउन्सभिल मंगलबार माघ २२ गते । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार दुईजनाको ज्यान गएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ । उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार ...
-
निर्माण व्यवसायी संघ म्याग्दीमा समानान्तर कार्यसमिति घोषणा
सन्तोष गौतम बेनी आईतबार माघ २० गते । निर्माण व्यवसायी संघ म्याग्दीको दसौ अधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका व्यवसायीहरुले आइतबार साँझ समानान्तरण कार्यसमिति घोषणा गरेका छन् । यती होटलमा भएको असन्तुष्ट व्यवसायीहरुको भेलाले गोपालप्रसाद भट्टचनको अध्यक्षतामा १७ सदस्यीय समानान्तरण समिति घोषणा गरेका हुन् । यसअघि...
-
बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या
विराटनगर ,मंगलबार माघ १४ गते । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थानवरिपरिको बस्ती पातलो...
-
बम दिदीबहिनी भन्छन् : दोषी प्रमाणित गरे जेल जान तयार छौँ
काठमाडौँ मंगलबार माघ १४ गते । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा आफूहरूको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले दाबी गरेका छन् । उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनीहरूले आफूलाई मानव अधिका...
-
नेपालकै सबैभन्दा ठूलो केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु
काठमाडौँ सोमबार माघ ७ गते । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । “रुघा, खोकी, दम, ज्वरो...