काठमाडौँ । इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ ।कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । इराकमा आएको अविरल वर्षापछि बाढी आउँदा अर्विललगायतका क्षेत्रहरुमा ...
घटना
-
-
भरतपुरमा आमासँगै बाटो काट्न लागेकी दुई वर्षीया बालिकाको ट्रकको ठक्करबाट मृत्यु
भरतपुर । चितवनको भरतपुरमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा दुई वर्षीया बालिकाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार शुक्रबार दिउँसो १२ बजेतिर बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई भरतपुरबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १३०६ नम्बरको ट्र...
-
जापानको एक भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका
काठमाडौं । जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका गरिएको छ । ओशाकास्थित ८ तले भवनमा आगलागी भएको हो । शुक्रबार ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ । एनएचकेका अन...
-
लुम्बिनी बसपार्कमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट
बुटवल । लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागी भएको छ। आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् । राती २ बजेबाट लागेको आगो डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ। स्थानीयले आगलागी पछि नगरपा...
-
लमसुङमा सात घर सहित स्वास्थ्य चौकी र विद्यालय पहिरोको उच्च जोखिममा (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–२ ,स्थित लमसुङ गाउँ पहिरोको जोखिममा परेको छ । दरखोलाको कटानको कारण बस्तीको तलबाट खसेको पहिरोले सात घर परिवार उच्च जोखिममा परेका छन् । लमसुङमा रहेको लुलाङ्ग स्वास्थ्यचौकी,पशु सेवा केन्द्रको भवन र लमसुङ मावि समेत पहिरोको जोखिममा परेको स्थानीय पहिरो पीडित ज्ञानबहादुर पाइजाल...
-
श्रीमानले गरे श्रीमतीको हत्या
बुटवल । बुटवलमा आफ्नै श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ । रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीकी खुमा घर्तीको भने उनकै श्रीमानले हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षीय खु...
-
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो
एजेन्सी । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो र बादलले ढाकिएको...
-
ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
पोखरा । पोखरामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक आफैं अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो । घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्...
-
गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु ...
-
लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते
काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गा.पा–२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 360
- Next Page »













