• पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते

    पाँचथर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन...

  • सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तार

    एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। बीबीसीका अनुसार सोमबार बिहान उज्यालो नहुँदै केही मानिसहरूले प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित कम्तीमा चार जना मन्त्रीलाई नियन्त्रणमा लिएका छन्। उनीहरूलाई केही सैनिकले गिरफ्तार गरेको बताइएको छ। सेनाले भने अहिलेसम्म उनीहरूको गिरफ्तारीको ...

  • हङकङबाट खोटाङ घुम्न आएका किसन राईको भिरबाट लडेर मृत्यु

    काठमाडौँ । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । काठमाडौँबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर पत्रकार राईको मृत्यु भएको हो । गाडी रोकेर दिसापिसाब गर्न भन...

  • शितगंगामा फैलियो झाडापखलाको प्रकोप

    अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–११ खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् । खयरवट्टी स्थानीयमा झाडापखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि शितगंगा नगरपालिकाको स्वास्थ टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको थियो । हालसम्म ५३ जना बिरामी परेको र गम्भीर बिरामी भएका पाँच जनाको लुम्बि...

  • यात्रुवाहक बसमा आगलागी, यात्रु सकुशल

    धादिङ । धादिङको गजुरीमा वाइरिङ सर्ट हुँदा यात्रुवाहक बसमा आगलागी भएको छ ।सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आज बिहान २ बजे वाइरिङ सर्ट हुँदा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार यात्रुहरू सकुशल रहेको र बस भने पूर्ण रूपमा क्षति भएको छ । गजुरी बजारमा आइपुगेपछि गु...

  • बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो

    काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली ...

  • पुलाचौरमा एक महिलामाथि सामूहिक बलात्कार

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ५ ,पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा कार्तिक २ गते राती स्थानीय ३ जना किशोहरुले घरमा आइ ज्यान मार्ने धम्की दिएर जर्बजस्ति करणी गरेको भनी पीडित महिलाले प्रहरीमा बिहिबार जाहेरी दिएकी हुन् । अन्दाजी २७ बर्षिया पीडित महिलाल...

  • सिके राउतविरुद्ध प्रदर्शन, कार्यकर्तामाथि चलाइयो मुद्दा

    धनुषा । जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । नेपाल ईन्जिनियर एशोसिएशन, नेपाल राष्ट्रिय ईन्जिनियर संगठन, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेशनल ईन्जिनियर्स एशोसिएशन नेपाल, नेपाल तराई ईन्जिनियर्स समाज, मधेशी डेमोक्रेटिभ सोसाइटीले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । सिके राउत नेतृत्...

  • प्रदेश १ मा बाढी पहिरोबाट ७० जनाको मृत्यु : मुख्यमन्त्री आचार्य

    मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हालैको वर्षा र बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्यले बाढी पहिरोबाट इलाममा १४ जना, पाँचथरमा २८ जना, सुनसरीमा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यस्तै,...

  • बेमौसमी वर्षाका कारण धानबालीमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति

    काठमाडौँ । बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५२१ ह...