• बाढीपहिरोमा मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन

    काठमाडौँ । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट बुधबार बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर...

  • बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरिँदै

    मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबारदेखि निरन्तर रुपमा परिरहेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न थालेको छ । अविरल वर्षाका कारण प्रदेशको चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली लगायतका जिल्लामा कृषि बालीमा भएको क्षतिको लगत संकलन कार्य सुरु गरिएको मन्त...

  • जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी...

  • भीमदत्तका तीन बस्ती जोखिममा, २७ सयलाई सुरक्षित स्थानमा सारियो

    धनगढी । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा पर्ने बस्तीहरु जोखिममा परेका छन् । ओदाली, बडैपुर र पिपरैया गाउँ बढी जोखिममा परेका हुन् । यी गाउँसहित वडा नम्बर ९ र दोधाराचाँदनी नगरपालिका–१० का करिब २७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । महाकाली नदीमा पानी...

  • डोटीमा बाढी–पहिरो : थप २ जनाको मृत्यु

    डोटी । चार दिनदेखिको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो । उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल –५...

  • विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान प्रभावित

    विराटनगर । अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पसेको छ। बाढी पसेकोले हवाई उडान प्रभावित भएका छन्।डुवान परेसँगै हवाई सेवा अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ। वायुसेवा कम्पनीहरुले पनि आजका सबै उडान रद्ध भएको बताउनुभएको छ । बुद्ध एयरले पनि आजका लागि तय भएका काठमाडौं–विराटनगर सबै उडान रद्ध गर्नु परेको जानकारी दि...

  • हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

    सुर्खेत । हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् । खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा सहि...

  • उत्तराखण्डमा बाढीबाट कम्तीमा ४७ जनाको मृत्यु

    एजेन्सी । उत्तराखण्डको कुमाउ क्षेत्रमा मंगलबार भारी वर्षामा कारण ४२ जनाको मृत्यु भएको खबर छ । यसका साथै वर्षाका कारण निम्तिएको विपत्मा परी ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले चारधाम यात्रीलाई आफू भएकै स्थानमा बसिरहन आग्रह गरे । उनले मौसममा सुधार हुनुभन्दा अघि यात्रा सुरु नगर्न अप...

  • धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

    धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्...

  • बझाङको थलारामा पहिरो जाँदा २३ जना बेपत्ता

    बझाङ । बझाङमा पहिरोले गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन्। थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा ७ घर पुरिएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका शान्ति माध्यमिक विद्यालयका शिक्षक मदनबहादुर साउदले बताउनुभयो। पहिरोपछि तल्लो डिख्ला र माथिल्लो...