• सुनसरीमा सवारी दुर्घटनामा हुँदा एकको मृत्यु, ६ जना घाइते

    सुनसरी । गएराति करिब ९ः३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सुनसरीको इटहरी उपमहानगर ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २९२४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–२२३ ह १४३६ नम्बरको...

  • मोतिपुरको कर्फ्‍यू आज राति १२ बजेदेखि हट्ने, निषेधाज्ञा यथावत

    बुटवल । बुटवलको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्‍यू आज राति १२ बजे देखि हटाउने भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै असोज २४ गते दिउसो ४ बजे देखि लगाईएको कर्फ्‍यू रातिको १२ पछि हटाइने जनाएका छन्। बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्म...

  • चीनमा बाढी : कम्तिमा १५ को मृत्यु

    एजेन्सी । चीनमा बाढीका कारण कम्तिमा १५ जना व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी तीनजना व्यक्ति बेपत्ता भएका छन् । उत्तरतर्फको सान्छी प्रान्तमा यस बाढीले कम्तिमा १७ लाख ५० हजार मानिसलाई प्रभावित गरेको र त्यसमध्ये झन्डै १ लाख २० हजार जनता विस्थापित बनेको चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । बाढीका कारण १९...

  • मुगुमा बस दुर्घटना हुदाँ २३ जनाको मृत्यु

    सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ।मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको मृत्यु भएको जानकारी दिनुभयो। 'बस क्षतविक्षप्त अवस्थामा छ। अहिलेसम्म २३ जनाको मृत्यु भएको खबर छ’, उहाँले भन्नुभयो। मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोल...

  • वडा अध्यक्षको कुटाइबाट युवक गम्भीर घाइते

    सप्तरी । रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको विषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुनेगरि कुटपिट गरेका हुन् । वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलाएर निर्घात कुटपिट गरेको स्थानी...

  • मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको दोषीलाई कारबाही गर : राष्ट्रिय जनमोर्चा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीले सुकुम्बासी मारिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।जग्गाको विषयलाई लिएर भएको घटनामा सरकार वा राज्यका निकायले संयमता अपनाउन नसक्दा र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाको मृत्यु भएको जनमोर्चाले बताएको छ । सरकारले मृतकका परिवारल...

  • ‘जन्माउँदा मेरो कोख दुखेन, आज भतभती शरीर पोलिरहेछ’ दशैंको मुखमा २ छोरी गुमाएकी आमा

    पोखरा । सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षअगाडि एक जना महिला बर्बराउँदै थिइन्। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए। आकस्मिक कक्षभित्र आठ जनाको शव लस्करै राखिएको थियो। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको गाडी दुर्घटनामा ज्यान गु...

  • कैलालीमा विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते

    धनगढी । कैलालीमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किदा १२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा धनगढीबाट जादै गरेको से १ ज ११०५ नम्बरको वीङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१५ का ल...

  • कृष्णनगरमा फैलिएको झाडापखाला की हैजा ?१० दिनसम्म आएन दिसा परीक्षणको रिपोर्ट

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खानेपानीको माध्यमबाट झाडापखाला फैलिएको पुष्टि भएको छ । रोग प्रभावित क्षेत्रबाट संकलन गरिएको पानीको १५ नमुनामध्ये ९ मा इकोली भेटिएको छ । परीक्षण भएको नमुनामध्ये नेपाल खानेपानी संस्थान बहादुरगञ्ज उपशाखाबाट वितरित धारा (पाइप लाइन)का १० र नल (चापाकल)बाट पाँच नमुना संकलन गरिएक...

  • मोतिपुर घटनाबारे संयुक्त विद्यार्थी संगठनको आपत्ति

    काटमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) निकटका विद्यार्थी संगठनले रुपन्देहीको मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सकुम्बासी समस्या समाधान गर्न माग गरेका छन् । माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियू अध्यक्ष स...