• कपिलवस्तुमा झाडापखाला प्रकोप:वडाध्यक्षको नेतृत्वमा टोली बनाएर घर-घरमा बिरामी पहिचान गरिँदै

    बुटवल । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। गत सोमबार साँझदेखि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का अधिकांश गाउँहरूमा झाडापखाला र बान्ताको प्रकोप फैलिएको हो। झाडापखालाको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या दिनहुँ थपिँदै गएको छ। बुधबार बिहानसम्म २ सय ४० जना बिरा...

  • पाँचथर अस्पताल तोडफोड, आकस्मिक बाहेकका सेवा बन्द

    पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पताल पाँचथरमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ। स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुंगामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ। अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ संक्रमितको उपचार ह...

  • महोत्तरीमा बन्दुक देखाएर गरगहना लुटपाट

    महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको ब...

  • नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको निधन

    काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला पर्नुभएको छ । निर्माणाधीन घरको चौथो तलाबाट खसेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं–७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खस्नुभएको थियो। उहाँले आत्महत्या गरेको ...

  • बाघको आक्रमणबाट एक घाइते

    रौतहट । रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छ्न ।रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन । बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो । ६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रमण गरेपछि आ...

  • पाकिस्तानमा भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु

    काठमाडौं । पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिए...

  • हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा मर्नेको संख्या ८० भन्दा बढी

    एजेन्सी । यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मंगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरुले भिडन्त सुरु गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा परी ८२ जनाको ज्यान गएको हो । यसरी...

  • आगलागीमा परी एकै परिवारका ७ जनाको मृत्यु

    काठमाडौँ । अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् । विद्युत सर्ट भएर आगो ला...

  • २८ वटा मानव खप्पर र हड्डी बरामद

    मोरङ । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ । सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाट नजिकबाट बरामद गरेको मानव खप्पर, हातखुट्टाको हड्डी र भ्यान । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलका अनुसार प्रहरी ट...

  • दिल्लीमा आकाशे पुलमूनि अड्कियो जहाज, भिडिओ भयो भाइरल!

    एजेन्सी । तपाईंले हवाई जहाजलाई आकाशमा उडेको देख्नुभएको होला, रन वेमा दौडिरहेको पनि देख्नुभएको होला तर सायदै कसैले विमानलाई पुल मुनी फसेको देख्नुभएको छैन । सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एयर इन्डियाको एउटा विमान आकाशे पुल मुनी फसेको देख्न सकिन्छ । यो एउटा बिग्रिसकेको विमान थियो । बीबीसीमा प्रकाशित जान...