काठमाडौँ,विहिबार असोज ९ गते । भुटानी सरणार्थीको रुपमा म्याग्दीका बिभिन्न स्थानका युवाहरुलाई अमेरिका पठाउने भन्दै ठूलो रकम अशुली हुँदै गरेको आशंका गरिएको छ । म्याग्दीका विम, मराङ, दिच्याम, डुखु, बरन्जा र भकिम्ले लगायत गाउँका युवाहरुसँग एक गिरोहले ३० लाखसम्मको रकम आगामी डिसेम्बरसम्ममा अमेरिका पठाउने भन्दै धेरै ...
अन्तर्राष्ट्रिय
-
-
मोना महाधिवेशनको तयारी तिब्र
बेनी ,शनिबार असोज ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने मोेना आईइसीको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको हो । आगमी असोज १४, १५ र १६ गते सम्म संचालन हुने महाधिवेशन...
-
महावीरलाई एक रुपैयाँ
सविता विमली काठमाडौँ ,विहिबार असोज २ गते । फेसबुकमा मैले केहीलाई पछ्याएकी छु । तीमध्ये महावीर पुन एक हुन् । उनी २०६९ देखि राष्ट्रिय आविष्कार केन्द्रमा केन्द्रित छन् । त्यसका लागि उनले आफ्नो नाममा पोखरामा रहेको २८ रोपनी केन्द्रलाई दिने घोषणा गरेका छन् । आविष्कार केन्द्रलाई चाहिने प्रारम्भिक बीज पुँजी ५० करोड रुपैयाँ सं...
-
विश्व प्रेस काउन्सिलको महासचिवमा श्रेष्ठ
काठमाडौं शनिबार भदौ २८ गते । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित भएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । सोही संस्थाको उपाध्यक्ष थिए । महासचिवमा निर्वाचित भएपछि उनले उक्त जित नेपालको भएको सामाजिक सञ्ज...
-
चिनको आफ्ना नागरिकलाई सुझाव : ‘कुरा नबुझी बिहे नगर्नू’
बेइजिङ ,शुक्रबार भदौ २७ गते । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो । पछिल्लो समय विवाहका नाममा चीनतर्...
-
नेपालको ऐतिहासिक जित
काठमाडौं,मंगलबार भदौ २४ गते । विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ । सन् २०२२ मा हुने विश्वकपको छनोटमा मंगलबार ताइपेई स्टेडियममा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो । नेपाललाई जितमा अन्जन विष्टले दुवै गोल गरेका हुन् । अन्जनले खेलको तेस्रो मि...
-
मोना साउदीको अध्यक्षमा पोडेल
म्याग्दी, शनिबार भदौ २१ गते । म्याग्दी प्रवासी नेपाली संघ ( मेाना) साउदी अरेबियाको नयाँ कार्यसमिति गठन भएको छ । विहिबार सम्पन्न अनलाइन मार्फत प्रथम अधिवेशनबाट विपिन पोडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करण पुन ,उपाध्यक्षमा दिपक खत्री , महासचिवमा तिलक पुन म...
-
एनआरएन युकेद्धारा मुख्य मन्त्री गुरूङलाई स्वागत तथा सम्मान
फान्वोरो, लन्डन सोमबार भदौ १६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई एनआरएन युकेले एक समारोहका बिच लण्डनमा स्वागत एवम सम्मान गरेको छ। नेपाली मेलामा प्रमुख अतिथी ग्रहण गर्न लण्डन आउनुभएका मुख्य मन्त्री गुरुड्गलाई फान्वोरो स्थीत गोरखा प्यालेसमा एनआरएन युकेको अध्यक्ष योग कुमार फगामी , उपाध्यक्षहरु शेर...
-
जापानको सेन्दाइमा तीज विशेष भेटघाट कार्यक्रम
धु्रबसागर शर्मा बेनी,आइतबार भदौ १५ गते । वैदेशिक रोजगारी,अध्ययन वा अन्य कामको शिलशिलामा जापानको सेन्दाइमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना सेन्दाइ क्षेत्रिय कमिटीको आयोजनामा आइतवार तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आफ्नो देश र घरपरिवाबाट टाढा रहेर पनि आफ्नो संस्कार,संस्कृतिको संरक्षण र आपसी स...
-
भारतलाई हराउँदै च्याम्पियन बन्ने दाउमा नेपाल
काठमाडौं,शनिबार भदौ १४ गते । साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज ९शनिबार० नेपालले भारतको सामना गर्दैछ । दुबै टोलीबीचको खेल कोलकत्तास्थित कल्याणीमा दिउँसो ३ः०० बजे सुरु हुनेछ । पाँचौ सस्करणको च्याम्पियन्सिपमा नेपालले फाइनलमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितामा पाँच राष्ट्रिले सहभागिता जनाएका थिए । नेप...