काठमाण्डौ ,आइतबार मंसिर २२ गते । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशलाई १(० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले पहिलो हाफमा नै गोल गरेर अग्रता बनाएको थियो । नेपालका लागि कप्तान सुजल ...
अन्तर्राष्ट्रिय
-
-
निउरेको घर फिर्ती अभियानमा प्रवासीको आर्थिक सहयोग जारी ,मोना साउदीद्धारा एक लाख ८६ हजार रुपैयाँ बढी सहयोग
बेनी,आइतबार मंसिर २२ गते । हत्या आरोपमा साउदीको जेलमा रहनुभएका म्याग्दीका राजकुमार निउरेको घर फिर्ति अभियानका लागि विभिन्न देशमा रहेका म्याग्दीहरुले आर्थिक सहयोग अभियान संचालन गरिरहेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना आइईसीकोे पहलमा विभिन्न देशमा कार्यरत म्याग्दीलीहरुले आर्थिक सहयोग गरिरहेका छन् । यसैगरी आइतबार...
-
मनाङको एक होटलमा विदेशी पर्यटक मृत फेला
मनाङ, शनिबार मंसिर २१ गते । माथिल्लो मनाङ क्षेत्रको ङिस्याङ गाउँपालिका(४ मनाङ गाउँको एक हिमालयन सिङगी होटलमा विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन् । डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भ...
-
साउदी जेलमा रहेका निउरेको घर फिर्ती अभियानलाई मोना युकेद्धारा आर्थिक सहयोग
बेनी ,शनिबार मंसिर २१ गते । हत्या आरोपमा साउदीको जेलमा रहेका म्याग्दी मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्तीका लागि मोना युकेले आर्थिक सहयोग गरेको छ । काठमाण्डौंमा शनिबार एक कार्यक्रमका विच मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन र कार्यसमिति सदस्य तथा मिडिया सहसचिव बागविर चोचाङ्गे पुनले निउरेका आमा ...
-
उसुकी निमा घर्तीले चुमिन स्वर्ण
काठमाडौं,विहिबार मंसिर १९ गते । १३ औं सागअन्तर्गत नेपालले उसुमा अर्को स्वर्ण हात पारेको छ । बिहीबार भएको खेलमा उसुकी निमा घर्तीले स्वर्ण जितेकी हुन् ।उसुको नानछान अलराउन्डमा निमाले स्वर्ण जितिन् । बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै उनले स्वर्ण चुमेकी हुन् ।नागरिकखबर ...
-
भुटानमाथि नेपालको सानदार जित
काठमाडौं ,विहिबार मंसिर १९ गते । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ...
-
मुस्ताङमा भारतीय नागरिकको मृत्यु
मुस्ताङ,विहिबार मंसिर १९ गते । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तीसगढका ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृ...
-
अमेरिकाद्धारा नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष र उपकरण हस्तान्तरण
काठमाण्डौं ,मंगलबार मंसिर १७ गते । नेपालका लागि अमेरिकी राजदूतावासले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष हस्तान्तरण गरेको छ । राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश कार्यालय पोखरा, कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रौतहटमा तयार गरेको अ...
-
म्याग्दीमा विभिन्न कार्यक्रम गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
बेनी,मंगलबार मंसिर १७ गते । म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरी २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । जिल्ला स्थित बेनी नगरपालिका र म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको सहयोग तथा बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दी ,बहिरा संघ ,नेत्रहिन संघ ,अपाङ्ग संघ म्याग्दी, बेनी नगरपालिका स्थित अपाङ्ग सञ्जालक...
-
मेक्सिको हुँदै अमेरिका आउँदा १८ बर्ष मुनीका सहित २ हजार बढी नेपाली पक्राउ
अमेरिका ,मंगलबार मंसिर १७ गते । दलाललाई लाखौं रुपैया बुझाएर मेक्सिको हुँदै अमेरिका आउने नेपाली अहिलेसम्म झण्डै २ हजार रहेको एउटा तथ्यांकले देखाएको छ । यो अमेरिकाको सिमाक्षेत्रमा आएर कस्टम एण्ड बोर्डर प्रोटेक्सनले पक्राउ गरेका नेपालीहरुको संख्या हो भने यसमा अमेरिकाको सिमाक्षेत्रबाट पक्राउ नपरिकनै अमेरिका प्रवेश गर्नेहर...






















